कलस्सी पुस्तक सर्वेक्षण
लेखक
पावल
– कलस्सीको मण्डलीलाई ९ १स्२ ०
– लाओडिसियाको मण्डलीलाई पनि बाड्नु
– पावलले कैदमा लेखेका अर्को पत्र
मिती करिब ६१ इ।सं
रोममा लेखिएको
टुखिकसले र ओनेसिमसले बताइदिइएका
( सम्भवत एफिसी र फिलेमोन सहित
विषय “ख्रीष्टमा पुर्णता”
८यस पूस्तकमा दुई महान् सत्य छन् स्
– ईश्वरत्वको परिपूर्णता ख्रीष्टमा वास गर्छ। ९ १स्१५(१९ , २स्९ , ३स्११ ख ०
– केही कुरापनि उहाँमा समावेश गरिनुपर्दैन।
– सबै कुरामा उहाँको श्रेष्टता हुनु आवश्यक छ।
– ख्रीष्टमा भएका सबै पुर्णता हाम्रो निम्ति नै हो।
– १स्२८ – “ येशू ख्रीष्टमा सिद्ध ”
– २स्१० – “उहाँमा तिमीहरु पुर्ण छौ ”
– २स्८ – “ होशियार होओ, जुनचाहीँ “ ख्रीष्ट अनुसार छैनन् ”
उहाँमा एक विश्वासीसँग पहिलेदेखी नै नभएको के चाहीँ थपिनसकिन्छ र रु
एबनभ घ भलम
रुपरेखा
व्याक्स्टरको “ पूस्तकमा अन्वेषण ”को रुपरेखा हेर्नुहोस्।
चाबी शब्दहरु
– सारा – १६ पटक अध्याय १ मा
– ज्ञान
– बुद्धि
– पुर्ण । पुर्णता
– सिद्धता
चाबी पद
कलस्सी २स्८
“ होशियार रहो, नत्र कसैले तत्वज्ञान र व्यर्थको धोकाद्वारा तिमीहरुलाई शिकार बनाउला । ती कुराहरु मानिसका रीतिथिती र संसारका प्राथमिक शिक्षा अनुसार छन्, तर ख्रीष्टअनुसार छैनन् ”।
विशेष विषयहरु
पावलले झूटा शिक्षाको जवाफमा ख्रीष्टको मनुष्यताको प्रचार गर्दछन्स्
१ यहूदी रीतिविधी (२ः११ , ३ः११ , २ः१४ , १६-१७ )
२ अधिनता ( २ः२०-२३)
३ स्वर्गदूतहरुको पूजा ( २ः१८-१९ )
४ मानिसको तत्वज्ञानको प्रशंसा २ः३-४ , ८, १८)
पावलले समस्याको परिचर्चा गर्नुअघि, उत्तर र समाधान प्रस्तुत गर्दछन्। अध्याय १ ०
पूस्तकमा ख्रीष्ट
– महिमाको आशा
– बुद्धि र ज्ञानका सम्पत्ति
– ईश्वरतत्वको सारा परिपुर्णता ९ १ः१९ – २ः९ ०
– सिद्धान्त र शक्तिलाई बिगार्ने ( २ः१९ )