Month: January 2020

Q&A

कैनले श्रीमती कहाँबाट पाए? कैनको श्रीमती को थिइन्?

बाइबलले प्रष्ट पार्दछ कि पहिलो मानिस आदम हुन् (१ कोरिन्थी १५:४५)। साथै हव्वा नै सबै जीवितहरूका आमा हुन् (उत्पत्ति ३:२०)। अनि सबै मानिसहरूको एक रगत हुन्छ (प्रेरित १७:२६)। सबै मानिस आदम र हव्वाबाट आएका हुन्। उत्पत्ति ५:४ अनुसार आदमले कैन, हाबिल, र सेत बाहेक अरू छोराछोरीहरू पनि जन्माए। यहूदी परम्परा अनुसार यो विश्वास गरिन्छ कि […]Read More

Article

कोरोना भाइरस र बाइबल

हाल चाइनाको वुहान शहरबाट शुरू भएको कोरोना भाइरसको चर्चा जता ततै छ। चाइना लगायत अन्य केहि देशहरूमा पनि यस भाइरस देखा परेको छ। नेपालमा पनि यो देखा परेको छ। जम्मा करिब २०७७ जना यस भाइरसद्वारा संक्रमित भइसकेको र ५६ जनाको मृत्यु पनि भइसकेको छ। यो सरूवा रोग भएको आशंका गरी सबैलाई सचेत हुन विभिन्‍न मुलुकका […]Read More

Article

येशू कस्तो प्यारो मित्र

भजन इतिहासः “येशू कस्तो प्यारो मित्र” जोसेफ स्क्रिभेन सन् १८१९ मा आयरल्यान्डमा जन्मेका थिए। लन्डनको ट्रिनिटि कलेजबाट यूनिभर्सिटि डिग्री पाएपछि उनी एक शिक्षकको रूपमा कार्य गर्न थाले। उनले एक विश्वासी जवान महिलालाई चिने र विवाह गर्न तयार भए। तर विवाह हुन एकदिन अघि दुख लाग्दो दुर्घटना भयो। उनको श्रीमतिको डुबेर मृत्यु भयो। शोकले डुबेका स्क्रीभेन […]Read More

Bible Study Articles

प्रार्थनाको विजय

पहिलो शमूएल – अध्याय १ हन्‍नाको जीवनबाट हामी प्रार्थनाको विषयमा महत्वपूर्ण सत्यताहरू सिक्‍न सक्छौं। १. असह्‍य पीडा हन्‍नाका कुनै सन्तान थिएन। उनको श्रीमाने एल्कानाले उनलाई धेरै प्रेम गरेता पनि एल्कानाको अर्को श्रीमति पनिन्‍नाले हन्‍नालाई तुच्छ ठान्थे। सन्तानविहीन भएको पीडा त छँदै थियो तर पनिन्‍नाको हेला र घृणा हन्‍नालाई सहन निकै गाह्रो थियो। हन्‍ना असह्‍य पीडामा […]Read More

Article

नरकको यथार्थ

बाइबलमा यस्ता समयहरु छन् जब प्रभु पर्दा उठाएर त्यो भन्दा पर रहेको संसार हेर्ने अनुमति दिनुहुन्छ। हामीलाई थाहा छ त्यहाँ दुई वास्तविक संसारहरु छन् । एउटा संसार जहाँ हामी बस्छौँ, जहाँ हामी विभिन्न थोकहरु देख्न सक्छौं । तर त्यहाँ अर्को संसार पनि छ यो वास्तविक वर्तमान संसारभन्दा पर जहाँ हामी बस्छौं । परमेश्वर त्यस संसारको […]Read More

Bible Study Articles

“ख्रीष्ट जस्तै हुनु”

येशू करिब २,००० वर्ष अघि यस संसारमा मानिस बनी आउनुभयो। उहाँको पृथ्वीको जीवनबाट हामी धेरै सत्यताहरू सिक्‍न सक्छौं। येशू ख्रीष्ट नै हाम्रो उदाहरण हुनुहुन्छ। येशू ख्रीष्ट हामी सबैको लागि उदाहरण हुनुहुन्छ। उहाँको जस्तो प्रभावशाली र नमुना जीवन अरू कसैको थिएन। “जसरी उहाँ हिँड्नुहुन्थ्यो, उसरी हिँड्नुपर्छ” (१ यूहन्‍ना २:६)। हामी विश्वासीहरूले उहाँका पाइलाहरू पछ्याउनुपर्छ (१ पत्रुस […]Read More

Biography

जिम एलियट

जिम एलियटको जीवन साहस र बलिदानको कथा हो। उनी अमेरिकन मिसनरी हुन्। उनी सुसमचार प्रचारका निम्ति इक्वेडर नामक राष्ट्रमा गएका थिए। एक मिसनरीबाट उनले त्यस देशको एक जातिको विषयमा सुने। त्यस जातिको नाम ‘अक्वा’ थियो। यो जाति निकै जंगली र खतरानक मानिन्थ्यो। सन् १९५२ मा एलियट इक्वेडर पुगे। एलियट र अरू चार मिसनरीहरू एउटा सानो […]Read More

Bible Study Articles

विश्वास र काम

याकूब २:१४-२६ विश्वास – कुनै कुराप्रतिको भरोसा, कुनै ज्ञान या सत्यताप्रतिको बुझाइ काम – विचार, बोलि, व्यवहार जस्ता कार्यहरू मुक्ति विश्वासद्वारा पाइन्छ, कामद्वारा होइन तथापि मुक्तिमा पनि एक मानिसको जिम्मेवारी रहन्छ। प्रभुले जबरजस्ती गर्नुहुन्‍न, व्यक्ति स्वयमले राजीखुशी पश्‍चताप गर्नुपर्दछ; परमेश्वरलाई पछ्याउने कार्य गर्नुपर्दछ। उदाहरणः येशूले चेलाहरूलाई बोलाउनुभयो, अनि चेलाहरूले सब त्यागे र पछि लागे। येशूलाई […]Read More

Q&A

परमेश्वरले असल र खराबको ज्ञान दिने रूख किन बनाउनुभयो?

असल र खराबको ज्ञान दिने रूख यदि अदनको बगैंचामा नभएको भए सायद संसारमा पाप नै आउने थिएन होला। यो प्रकारको विचार प्रत्येक विश्वासीलाई एक न एक चोटि त आएकै होला। साँच्चै परमेश्वरले त्यो असल र खराबको ज्ञान दिने रूख किन बनाउनुभएको होला? कारण के थियो? त्यो रूख नै नभएको भए फल हुनेथिएन, अनि फल नै […]Read More

Article

तपाई के विश्वास गर्नुहुन्छ?

तपाई बाइबलको विषयमा के विश्वास गर्नुहुन्छ? पवित्र आत्माको विषयमा के विश्वास गर्नुहुन्छ? यस्तै अरू विभिद बाइबल सत्यताहरूको बारे तपाईको के विश्वास छ? आज संसारभर र नेपालभर ख्रीष्टियनहरूको संख्या बढ्दो छ। तर दुखलाग्दो कुरा यो हो कि साँचो ख्रीष्टियनहरू त्यहि अनुपातमा बढेको देखिँदैन। अनि अझै साँचो विश्वासीहरूमाझ पनि बाइबलका सत्यताहरू प्रष्ट बुझेका विश्वासीहरूको संख्या धेरै कम […]Read More