बाइबल ज्ञान परिचय

‘बाइबल ज्ञान’ सेवाकाइ बाइबलको सत्यताहरू प्रष्ट पार्ने सेवाकाइ हो। परमेश्वरको वचन बाइबलको ज्ञानको अभावले मानिसहरू संसारभर आत्मिक रूपमा पिडित अवस्थामा छन्। अझै दुख लाग्दो कुरा यो हो कि बाइबल प्रचारिए पनि धेरै ठाउँमा बाइबलको सहि व्याख्या.

गोठालाको सोर सुन्नु र पछ्याउनु

के परमेश्वर आज पनि बोल्नुहुन्छ? के तपाईसँग बोल्नुहुन्छ? यूहन्ना १० को २७ लाई दाबी गर्दै, यसको आधारमा हामी ढुक्क भएर भन्न सक्छौं, कि हो परमेश्वर आज पनि बोल्नुहुन्छ। हो, परमेश्वरको सोर आज पनि सुन्न सकिन्छ। अनि आफ्नो भावना, आफ्नो.

खुशीको खबर – तपाईको लागि!

यस्तो अशान्ति र खराबीले भरिएको संसारमा पनि के खुशीको खबर सम्भव छ होला र? सायद तपाईको जीवन खराब खबरहरुले भरिएको छ होला। तपाई निराश र पीडित जीवन जिइरहनु भएको छ होला। तर तपाईको लागि एउटा महत्वपूर्ण खबर छ। यो खबरले तपाईको जीवनलाई पूरा रुपमा परिवर्तन गर्न सक्छ। यो खबर चाहिँ एकदम खुशीको खबर हो। यस्तो खुशीको खबर थाहा गर्न अझै पढ्नुहोस्।