बाइबल ज्ञान — जीवन दिने ज्ञान
Facebook ↗YouTube ↗सम्पर्क
अध्ययनको यात्रा

बाइबल अध्ययन सामाग्रीहरू

पुस्तकदेखि जीवनसम्म। वचनलाई अझ गहिरोसँग बुझ्नुहोस्।

खुला बाइबल — अध्ययन र मनन
पढ्नुहोस्। बुझ्नुहोस्। जीवनमा लागू गर्नुहोस्।
आफ्नो अध्ययनको बाटो छान्नुहोस्

वचनको गहिराइमा एक कदम अगाडि।

अध्ययनका स्रोतहरू
01

बाइबल खोजी र टिप्पणी

बाइबल टिप्पणीहरूले बाइबल अध्ययनमा सहायता गर्न सक्छन्। तर टिप्पणीहरूभन्दा पवित्र आत्मामा नै हाम्रो निर्भरता हुनुपर्दछ।

02

बाइबल संसार

बाइबल कालिन संसार र वर्तमान संसारमा भिन्‍नता छ। बाइबल कालिन भूगोल र संस्कृतिको बुझाइले बाइबल अध्ययन प्रभावकारी हुँदछ।

03

बाइबल शब्दकोष

बाइबलका शब्दहरू बुझ्‍न र प्रष्ट ज्ञान राख्‍नको लागि शब्दकोषले सहायता गर्दछ।

अहिले उपलब्ध छैन
04

बाइबल अध्ययन लेखहरू

बाइबल अध्ययन सम्बन्धि लेखहरूले बाइबल अध्ययनमा मद्दत गर्नेछ।

05

बाइबल अध्ययन सामाग्रीहरू

बाइबल अध्ययन सामाग्रीहरूको लागि अनलाइन बुकस्टोर उपलब्ध छ।

अनलाइन बाइबल अध्ययन वा बाइबल कलेज अध्ययनको लागि:

अध्ययनलाई निरन्तरता दिनुहोस्

वचनमा जरा। जीवनमा फल।

लेख, छोटो मनन र बाइबलका पुस्तकहरू अध्ययन गर्दै विश्वासमा बढ्नुहोस्।

बाइबलका पुस्तकहरू