केहि प्रख्यात ख्रीष्टियन वैज्ञानिकहरू

१. रोबर्ट बोयल Robert Boyle
उनले भनेका थिए कि विज्ञानको गहिरो
अध्ययनको उद्देश्य परमेश्वरको अझ उच्च
महिमा नै हो। उनले ग्यास सम्बन्धि पहिलो
नियम पत्ता लगाए।
२. एन्टोइन लेभोइसर Antoine Lavoiser
उनले पत्ता लगाए कि पानी हाइड्रोजन र
अक्सिजनको मिश्रित तत्व हो।
३. माइकल फराडे Michael Faraday
उनी एक मण्डलीका एल्डर थिए। उनले
इलेक्ट्रो म्याग्नेटिक इन्डक्सन पत्ता लगाए।
४. बर्नहार्ड रेइमन Bernhard Riemann
उनी एक पास्टरका छोरा थिए। उनले
आइन्स्टाइनको रिलेटिभिटि थियरीको
आधार देखाए।
५. आइज्याक न्यूटन Isaac Newton
उनी गणित र भौतिकशास्त्रको भन्दा बढि
बाइबलको अध्ययन गर्थे। गुरूत्वाकर्षणको
सिद्धान्तहरू लगायत थुप्रै भौतिकशास्त्रका
नियमहरू उनले पत्ता लगाए।
६. जोन डाल्टन John Dalton
डाल्टनको एटोमिक थियरी नै
रसायनशास्त्रको आधार मानिन्छ।
७. कार्ल गस Carl Gauss
उनी परमेश्वर र विज्ञानबीच एकता छ भनी
मान्थे। उनका Gauss’s Law र Gauss’s
Law for Magnetism निकै प्रख्यात छन्।
८. अर्नेस्ट वाल्टन Earnest Walton
उनी भन्थे विज्ञानचाहिँ परमेश्वरलाई अझै
जान्ने एउटा माध्यम हो। उनले
भौतिकशास्त्रमा नोबेल पुरस्कार जितेका थिए।
उनले E=mc2 लाई प्रमाणित गरे।
९. जे. जे. थम्सन J. J. Thomson
उनी हरेक दिन बाइबल पढ्थे। उनले
इलेक्ट्रोन पत्ता लगाए। उनले ‘मास
स्पेक्ट्रोमिटर’ यन्त्र आविस्कार गरे।
१०. ब्लेस पास्कल Blaise Pascal
उनले हाइड्रोलिक प्रेस आविस्कार गरे।
उनले मेकानिकल क्यालकुलेटर पनि बनाए।
उनले प्रोबाबिलिटि थियरी पनि पत्ता लगाए।
११. लोर्ड केल्भिन Lord Kelvin
उनी एक मण्डलीका एल्डर थिए। तापक्रमको
शून्य तापक्रम उनले पत्ता लगाए। उनकै नामबाट
केल्भिन नाप सुरू भयो।
१२. शमूएल मोर्स Samuel Morse
उनले बाइबल र विज्ञानको सम्बन्ध बारेमा
लेखहरू लेखेका थिए। उनले ‘वायर
टेलिग्राफ’ आविस्कार गरे। उनले ‘मोर्स कोड’ विकास गरे।
श्रोतः https://www.famousscientists.org/great-scientists-christians/