मर्कूस पुस्तक सर्वेक्षण

लेखक
यूहन्ना मर्कुस,बर्नाबासका भानिज ९कलस्सी ४स्१००
– उनको आमाको नाम मरियम थियो। ९प्रेरित १२स्१२०
– सम्भवतः उनी सुसमाचार लेखकहरुमध्ये कान्छो थिए।
मिती करिब ६८ ई।सं मा लेखिएको
विषय “ख्रीष्ट,पिडित सेवक”
– मर्कुसको पूस्तकले ख्रीष्टको शिक्छ्याभन्दा कार्यमा वेशी जोड दिदँछ। ९ उनका रोमी पाठकहरु विचारक हुनु अघि कार्य गर्नेहरु थिए।०
– मर्कुसको पूस्तकले ख्रीष्ट को हुनुहुन्छ भनेर उहाँका कार्यहरुले साबित गर्दछ भनि घोषणा गर्दछ। 

रुपरेखा
– शक्तिशाली कार्यहरु
– पहिलो सन्देश र चेलाहरु
– पहिलो कार्यहरु र असरहरु
– पहिलो आलोचक र जवाफहरु
– दुखःलाग्दो रहस्य ९ अध्याय 
– क्रुस
– प्रभु येशूको रुपपरिवर्तन
– शक्तिशाली चमत्कार
– प्रेरितहरु हप्काइएका
एबनभ घ भलम

चाबी शब्दहरु
– अनि ९१२८६ पटक०
– ९१९ पटक०
– तुरुन्त ९१७ पटक०

चाबी पद
मर्कुस १०स्४५
“किनभने मानिसका पुत्र पनि सेवा गरिनलाई होइन,तर सेवा गर्न र धेरैको सट्टामा छुटकाराको दामको निम्ति आफ्नो प्राण दिन आए”।

विशेष विषयहरु
– यो सुसमाचारको पूस्तकका दुवैस अध्यायहरु र पदहरु अन्य सुसमाचारका पूस्तकका दाजोँमा छोटो अभिलेख हो, साथै यो पूस्तकमा कथाहरु पनि गाढा संस्करणमा प्रस्तुत गरिएको छ।
– ख्रीष्टको जन्मथलो र वंशावलीव अनुपस्थित गरिएको छ ।
– धेरै आश्चर्यकामहरुले ख्रीष्टको शक्ति र कार्यमा जोड दिँदछ।
– प्रकृतिमाथि उहाँको नियन्त्रण ९४स्३५(४१०
– दुष्ट आत्माहरुमाथी उहाँको अधिनता ९५स्१(२००
– मृत्युमाथि उहाँको सामर्थ्य ९५स्२१०
– रोगमाथि उहाँको चंगाइको शक्ति ९ ५स्२४(३४ ०
– उहाँको अधिकार प्रतिनिधि गराउने शक्ति ९६स्७(१७०

पूस्तकमा ख्रीष्ट
– उहाँ परमेश्वरको पवित्र जन कहलाइनुहुनेछ।
– उहाँ अति उच्चका पुत्र कहलाइनुहुनेछ।९ ५स्१०
– उहाँ ढुङ्गा बोलाइनुहुन्छ। ९१२स्१००
– उहाँ हाम्रो छुटकाराको दाम हुनुहुन्छ।  अजबउतभच ज्ञट मयभकल’त अयलतबष्ल द्धछ खभचकभकै

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *