व्यवस्था पुस्तक सर्वेक्षण

लेखक

मोशा (यहोशूले ३४ अध्याय लेखे )

– उनको लेखकत्वको बारेमा ४० भन्दा बढी दाबीहरु छन् ।

मिती 

– करिब इ.पू. १४०५— ४०औँ वर्षको ११औँ महिना (१ः३)

– इस्राएलीहरु इजिप्ट (मिश्र)मा इ.पू. १८७५ मा प्रवेश गरेका थिए ।

विषयवस्तु

“सम्झना”

हामीले हाम्रो परमेश्वरको विश्वासयोग्यता कहिल्यै बिर्सनुहुन्न ! (७ः९)

१. परमेश्वरको दया सम्झना गर ।

(७ः७–८)

२. परमेश्वरको आज्ञाहरु सम्झना गर ।

(४ः७–१४; ५ः१; १०ः१२–१३)

३.परमेश्वरको प्रतिज्ञाहरुको सम्झना गर ।

(१ः८; ७ः९; ६ः२३)

४.पापको परिणामहरु सम्झना गर ।

(८ः१९,२०; ११ः२६–२९)

रुपरेखा

क. पछाडी हेर्दै (अध्याया १–११)

विगत र प्रतिबिम्व

ख. अगाडी हेर्दै (अध्याय १२–३४)

आशा तथा सल्लाह

चावी शब्दहरु

“सम्झ” “आज्ञापालन”

“पालन” “राख”

चावी पद

व्यवस्था १५ः१५

“अनि ‘मिश्र देशमा म पनि एउटा कमारा थिएँ, र परमप्रभु मेरा परमेश्वरले मलाई छुटकारा दिनुभयो’ भन्ने कुरा तिमीले सम्झना गर्नु; यसैकारण आज क तिमीलाई यो कुरा आज्ञा गर्दछु ।”

विशेष विशेषताहरु 

बाइबल संक्षिप्तमा

उत्पत्ति — पतन — परमेश्वरको सार्वभौमिकता

प्रस्थान — छुटकारा — परमेश्वरको सामथ्र्य

लेवी — संगति — परमेश्वरको पवित्रता

गन्ती — निर्देशन — परमेश्वरको कृपा र कठोरता

व्यवस्था — गन्तव्य — परमेश्वरको विश्वासयोग्यता

– व्यवस्था पञ्चग्रन्थको (Pentateuch) प्राकृतिक समाप्ति हो ।

“व्यवस्था” — “दोस्रो नियम” — १० आज्ञाहरु (५ः६–२१)

मोशाको मृत्यू — अध्याय ३४

पुस्तकमा ख्रीष्ट

१. “चट्टान” — अध्याय ३२

२. आशिष र श्रापको पहाड — अध्याय २७–२८

 

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *