१ कोरिन्थी पुस्तक सर्वेक्षण

लेखक
पावल – कोरिन्थमा भएको परमेश्वरको मण्डलीलाई ९१स्१(२०
– प्रेरित १८स्१(१८ ( पावलको पहिलो यात्रा
– यो मण्डली एक दुष्ट शहरको मध्य भागमा अवस्थित थियो।
– कोरिन्थझैँ काम गर्नु  – भन्नुको अर्थ “ व्यभिचार गर्नु हो “
मिती करिब ५३ ई।सं
बिषय “ शारिरिक ख्रीष्टियनहरु” ९ ३स्१(३०
– यो मण्डलीको समस्या झूटो शिक्षा होइन , शारिरिकपन थियो।
– “शरिर” र “शारिरिक” उस्तै होस यो “ आत्मिकी”को उल्टो हो।
– शारिरिकपनले यी प्रकट गर्छः
– मण्डलीमा फाटो ९ १स्१०(११, ३स्३०
– पापलाई स्थान ९५स्१ , ६स्१८(२००
– उपासना र आचरणमा हेलचेक्र्याईँ ९८स्९ , १२(१३ , १०स्३१(३२ , ११स्१७ अध्याय १४०

रुपरेखा
८जे।सिड्लो ब्याक्स्टर”को रुपरेखा हेर्नुहोस्।

चाबी शब्दहरु
– प्रेम
– पुनरुत्थान
एबनभ ज्ञछ भलम
– क्रुस
– आत्मा
– शरिर
– उपहार
– ज्ञान

चाबी पद
१ कोरिन्थी१५स्५७
“ यसकारण मेरा प्रिय भाइहरु होस तिमीहरु स्थिर होओ, अचल होओ, र सधैँभरी प्रभुको काममा प्रशस्त
हुदैँ जाओस किनभने तिमीहरुलाई थाहा छ , प्रभुमा तिमीहरुको परिश्रम व्यर्थ हुदैँन”।

विशेष विषयहरु
– चाबी अध्यायहरु
– उदारता
– बौरी उठाई
– चाबी बिषयहरु
१ “क्रुसको प्रचार” ९१स्१८(२४ , २स्१(५ , ९स्१६ , १५स्१०
– शारिरिक विश्वासीलाई प्रचारको खाचोँ छ।
२ स्वतन्त्रता ९ ८स्९(१३ , ९स्१९ , १०स्२३(३३०
– हामीले अरुलाई ठेस खुवाउने स्वतन्त्रता हामीमा छैन।
३ शरिरको शुद्धता ९ ६स्१३(२० , १०स्८ , ९स्२६(२७०
४ प्रभु भोज ९११स्१७(३४०
५ भविष्यवाणी र अन्य भाषा ९ अध्याय १४०

पूस्तकमा ख्रीष्ट
– परमेश्वरको सामर्थ्य र बुद्धि ९१स्२४०
– धार्मिकता , पवित्रता र छुटकारा ९स्स३००
– सुतिजानेहरुमध्ये पहिलोफल ९१५स्२०,२३०
– अन्तिम आदम ९१५स्४५०

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *