१ थिस्सलोनिकी पुस्तक सर्वेक्षण
- Book Survey
- August 4, 2020
- 0
- 724
- 1 minute read
लेखक
पावल प्रेरित ९ १स्१ , २स्१८ ०
– पावल र सिलासले थेस्सोलोनिकामा मण्डली स्थापना गरे ( प्रेरित १७ः१)
मिती ५२ इ।सं
– पावलको शुरुको पत्र
– शायद कोरिन्थमा लेखिएको
विषय “ ख्रीष्टमा आशाको पूस्तक ”
येशू ख्रीष्टको दोस्रो आगमनको प्रचार , सही रुपले बुझिएमा विश्वासीमा दुई अमूल्य सम्पत्ती ल्याउँदछ।
१ सान्त्वना
२ आशा
८यो पत्रको मूल उद्देश्य ख्रीष्टको दोस्रो आगमनबारेको गलत धारणा सुधार गर्नुथियो।
रुपरेखा
ब्याक्स्टरको “ पूस्तकमा अन्वेषण ”को रुपरेखा हेर्नुहोस्।
चाबी शब्दहरु
– आगमन ९ ४ पटक ०
– सान्त्वना ९ ४ पटक ०
– आशा ९ ४ पटक ०
एबनभ छ भलम
एचाबी पद
१ थेस्सोलिनिकी ४स् १६
“ किनकी प्रभु आफै चित्कारसित , प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरहीसित स्वर्गबाट ओर्लनुहुन्छस् अनि ख्रीष्टमा मरेकाहरु पहिले बौरेर उठ्नेछन् ”।
विशेष विषयहरु
– यो पत्रमा पूरानो नियमबाट उध्दृत गरिएको छैन , शायद धेरैजसो थेस्सोलोनिकी विश्चासीहरु अन्यजाती भएका कारणले हुनसक्छ।
– १ थेस्सोलोनिकी ९ ४स्१३(१८० मा बौरी उठाईको विषयमा बाइबलीय शिक्षाको महान् शिक्षा पाउन सकिन्छ।
– र्याप्चर भन्नाले “ तुरुन्त लगिनु वा उठाइनु ”
– दोस्रो आगमनको दुई चरण छन्।
य बौरी उठाइ – उहाँ जनहरुलाई लिन बादलमा आउनुहुनेछ।
य प्रकाश – पृथ्वीमा राज्य गर्न जनहरुसँग आउनुहुनेछ।
– प्रकाश ४स्१ सँग यो अनुच्छेद दाज्नुहोस्।
पूस्तकमा ख्रीष्ट
– उहाँको आगमन हुनै लागेको छ – यो जतिबेला पनि घट्न सक्छ। ( ५ः१)