१ यूहन्ना पुस्तक सर्वेक्षण
- Book Survey
- August 7, 2020
- 0
- 1178
- 2 minutes read
लेखक
यूहन्ना, जब्दीका छोरा (मत्ती ४ः२१)
– “गर्जनका पुत्र”हरु मध्येका एक
– “प्रिय चेला”
– एफेससमा पाष्टरीय सेवकाई गरे।
मिती ८५-९० इ।सं
– शायद यस समयसम्म यूहन्नामात्र जिवित प्रेरित थिए।
विषय
परमेश्वरसँगको सँगति र अनन्त जिवनको निश्चयताको पूस्तक”
यस पूस्तकका चार मूख्य उद्देश्यहरु
– आनन्दको प्रचार (१सः४)
– पाप नगर्न (२ः१)
– जनहरुलाई जोगाउन (२ः२६)
– निश्चयता प्रदान गर्न (५ः१३)
रुपरेखा
व्याक्स्टरको “पूस्तकको अन्वेषण”मा हेर्नुहोस्।
एबनभ द्दट भलम
चाबी शब्दहरु
– पिता (१३ पटक)
– सन्तान (११ पटक)
– सँगति
– आत्मा ( ८ पटक)
– प्रेम (२३ पटक)
चाबी पद
१ यूहन्ना १ः७
“तर जसरी उहाँ ज्योतीमा हुनुहुन्छ उसरी नै हामी ज्योतीमा हिड्छौँ भने पक(अर्कासँग हाम्रो सँगति हुन्छ , र उहाँका पुत्र येशू ख्रीष्टको रगतले हामीलाई सब पापबाट शुद्व पार्छ।
विशेष विषयहरु
पहिलो यूहन्नाको पूस्तक यूहन्नाको पूस्तकको निरन्तरता हो।
पहिलो यूहन्नाले “विश्वासीको जन्मचिन्ह” प्रदान गर्छ।स्
– आज्ञापालन (२ः३-६)
– प्रेम (३ः१४-१९)
– सत्य (४ः१-६)
– पवित्र आत्मा (४ः१३)
– आफैभित्र गवाही ( ५ः९-१३)
पूस्तकमा ख्रीष्ट
– ख्रीष्ट “जीवनको वचन” हुनुहुन्छ (१ः१)
– पिताको साथमा हाम्रो धर्मी वकिल ख्रीष्ट हुनुहुन्छ (२ः१)
– ख्रीष्ट शरिरमा भई आउनुभएको हो। (४ः२-३)