२ पत्रुस पुस्तक सर्वेक्षण

लेखक
पत्रुस
– पहिलो पत्र विश्वासीलाई उत्साह दिन लेखे सतावट अघि
– दोस्रो पत्र विश्चासीलाई होशियारी रहन लेखे सतावट बिचमा
मिती ६६-६७ इ।सं
यो “पत्रुसको बिदाई”को पूस्तक हो (१ः१३-१५)
विषयको “झुट र ख्रीष्टको आगमन”
लेखको मूख्य उद्देश्यः
– प्रेरितीय सन्देशको सत्यता पुष्टि गर्न ९१स्१२,१६०
– साचोँ शिक्षा परित्याग विरुद्व होशियारी
– ख्रीष्टको आगमन निश्चित गर्न (३ः८-९,११)
रुपरेखा
– ख्रीष्टिय वृद्वि (१ः५-८ , १०-११)
“ख्रीष्टको फलदायक ज्ञान”
– ख्रीष्टिय सतावट (२ः१-३ , १५-१७)
“झूटा शिक्षकहरु”
– ख्रीष्टीय आशा ९३स्४क ,९,१५०
हाम्रो आशा ख्रीष्टमा छ जो आउदैँ हुनुहुन्छ र जसले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ।
एबनभ द्दद्ध भलम

चाबी शब्दहरु
– ज्ञान
– सम्झना
– भविष्यवाणी ( ४ पटक )

चाबी पद
२ पत्रुस ३ः१८
“ तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र पहिचानमा बढ्दै जाओ। उहाँलाई अहिले पनि र सदासर्वदा महिमा होओस्।आमेन।

विशेष विषयहरु
– पवित्र शास्त्रको प्रेरणाद्वाराको मूख्य शिक्षा (१ः१६-२१)
– मूख्य शिक्षा (फलदायक ख्रीष्टीय जिवन जिउनु ( १ः५-८)
विश्वास ‌ंसद्गुण ंज्ञान ंसंयम ंधिरज ंभक्ति ंभाइ(भाइको मायां प्रेम

पूस्तकमा ख्रीष्ट
– उहाँ “बिहानको तारा” हुनुहुन्छ (१ः१९)
– उहाँ अनन्तको परमेश्वर हुनुहुन्छ ( ३ः८)

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *