३ यूहन्ना पुस्तक सर्वेक्षण
लेखक
यूहन्ना , एल्डर
– साथी गायसलाई लेखिएको
मिती ९० ई।सं
– एफेससमा लेखिएको
विषय “सत्यतामा हिडाँई”
– सत्यतामा हिड्नुको संकेत ।।।।।
– विश्वासयोग्यतापूर्वक – पद ५
– सत्यतामा हिँड्नुको रहस्य ।।।।
-ख्रीष्टसँगको सम्बन्धमा जोशिलो – पद २
रुपरेखा
व्याक्स्टरको “पूस्तकको अन्वेषण”मा हेर्नुहोस्।
चाबी शब्दहरु
– सत्यता
– हिँडाई
– कामहरु
एबनभ घण् भलम
चाबी पद
३ यूहन्ना ४
“मेरा छोराछोरीहरु सत्यतामा हिँडिरहेछन् भनि सुन्नुभन्दा ठुलो आनन्द मेरो अरु कुनै छैन”।
विशेष विषयहरु
तीन मुख्य व्यक्तिहरु
१ गायस पद २_६
– प्रिय
– आत्मिकी उन्नति
– विश्वासयोग्य र प्रेमी
– दयालु
– डियोट्रेफेस पद ९-१०
– पहिलो हुन मनपराउने
– द्वेषपुर्ण कुराहरु बक्छन्
– नेतृत्त्वको विरोध । असत्कारशिल
– डेमेट्रियस ( पद १२ )
– सबै मानिसबाट असल गवाही
पूस्तकमा ख्रीष्ट
– ख्रीष्ट अरुलाई असल व्यवहार गर्नेमा सर्वश्रेष्ट उदाहरण हुनुहुन्छ ( पद ११ )