लेखकः नहूम – उनको नीजि जीवनको बारेमा अत्यन्तै थोरै मात्र थाहा छ। उनी यहूदाका भविष्यवक्ता थिए, तर यो पुस्तक अश्शूर साम्राज्यको राजधानी, निनबेको भविष्यवाणीसँग सम्बन्धित छ। मितिः यो पुस्तक ६६३–६१२ ई.पू.मा लेखियो। नहूमको सेवकाइको सुरुवातमा निनबे, विश्वको एउटा ठूलो शहर, थियो र अश्शूर राज्य, विश्वभरि प्रभुत्व जमाउने साम्राज्य, थियो। विषयवस्तुः “परमप्रभुले पापीहरुको न्याय […]Read More
लेखकः मिका– अर्थ “परमप्रभु जस्तो को छ र?” यो पुस्तक प्रश्नहरूले भरिएको छ, तर यसको चरमोत्कर्षण चाहिँ मिका ७:१८ को महान् प्रश्न हो, तपाई जस्तो परमेश्वरको छ र? (मिकाको नामलाई ध्यान दिनुहोस्) मिका मुलतः यहुदा र यरुशलेमका लागि भविष्यवक्ता थिए। मितिः यो पुस्तक ७३४–७२२ ई.पू. मा लेखिएको थियो। मिका यशैयाका समकालिन थिए। यशैया सायद मिका […]Read More
लेखकयूहन्ना, पत्मोस टापूको काराबासमा लेखेका, प्रभुको दिनमामिती ई।सं ५-९६विषय “अन्तिम कुराहरु”– मण्डली युगका अन्तिम दिनहरु ४ः१ – इस्राएलको भविष्यवाणीका अन्तिम हप्ता ( महादुःख )– पृथ्वीमा अन्यजातीका अधिकारको अन्तिम दिनहरु– शैतानको विद्रोहको अन्तिम दिनहरू (२०ः१-७)– दुष्टहरुको अन्तिम न्याय (२०ः१५)– पहिलो पृथ्वीको अन्तिम दिनहरु (२१ः१)– प्रभु येशुको अन्तिम गवाही (२२ः२०) रुपरेखा जे। सिड्लो। व्याक्स्टरको “पूस्तकको अन्वेषण”को रुपरेखा हेर्नुहोस्। […]Read More
लेखकयहूदा , येशू ख्रीष्टका भाइ (मत्ती १३ः५५ , मर्कुस६ः३)– आफूलाई “ख्रीष्टको सेवक” बताउँदथे।मिती ६८-७० ई।संविषय “ कर्तव्य र जोखिम ”१ हाम्रो कर्तव्य ९ पद ३ ०– “विश्वासका निम्ति यत्नपुर्वक संघर्ष ।।।”– कसरीरु (पद २०-२३)– हाम्रो जोखिम पद ४– “मानिसहरु लुकीछिपी भित्र पसेका”– पद ११ . कैन . बालाम . कोराह रुपरेखा व्याक्स्टरको “पूस्तकको अन्वेषण”मा हेर्नुहोस्।एबनभ घद्द भलम […]Read More
लेखकयूहन्ना , एल्डर– साथी गायसलाई लेखिएकोमिती ९० ई।सं– एफेससमा लेखिएकोविषय “सत्यतामा हिडाँई”– सत्यतामा हिड्नुको संकेत ।।।।।– विश्वासयोग्यतापूर्वक – पद ५– सत्यतामा हिँड्नुको रहस्य ।।।।-ख्रीष्टसँगको सम्बन्धमा जोशिलो – पद २ रुपरेखाव्याक्स्टरको “पूस्तकको अन्वेषण”मा हेर्नुहोस्। चाबी शब्दहरु– सत्यता– हिँडाई– कामहरुएबनभ घण् भलम चाबी पद३ यूहन्ना ४“मेरा छोराछोरीहरु सत्यतामा हिँडिरहेछन् भनि सुन्नुभन्दा ठुलो आनन्द मेरो अरु कुनै छैन”। […]Read More
लेखकयूहन्ना, ख्रीष्टिय आमालाई लेख्छन्। (“चुनिएकी महिला”)मिती ९० ई।सं– एफेससमा लेखिएकोविषय “सत्यतामा निरन्तरता”यूहन्नाले चुनिएकी महिलालाई उपदेश दिन्छन्स्– प्रेममा हिड्न र ।।।।– बहकाउनेहरुदेखी होशियार होओ जसले सत्यतालाई भ्रष्ट पार्छन्। (पद ६-७ हेर्नुहोस्)रुपरेखाव्याक्स्टरको “पूस्तकमा अन्वेषण”मा हेर्नुहोस् चाबी शब्दहरु– सत्यता– प्रेम– आज्ञाएबनभ द्दड भलम चाबी पद२यूहन्ना २“ सत्यताको कारणले जो हामीभित्र रहन्छ, र सदासर्वदा हामीसित रहिरहनेछ। विशेष विषयहरु– सत्यताको […]Read More
लेखकयूहन्ना, जब्दीका छोरा (मत्ती ४ः२१)– “गर्जनका पुत्र”हरु मध्येका एक– “प्रिय चेला”– एफेससमा पाष्टरीय सेवकाई गरे।मिती ८५-९० इ।सं– शायद यस समयसम्म यूहन्नामात्र जिवित प्रेरित थिए। विषयपरमेश्वरसँगको सँगति र अनन्त जिवनको निश्चयताको पूस्तक”यस पूस्तकका चार मूख्य उद्देश्यहरु– आनन्दको प्रचार (१सः४)– पाप नगर्न (२ः१)– जनहरुलाई जोगाउन (२ः२६)– निश्चयता प्रदान गर्न (५ः१३) रुपरेखाव्याक्स्टरको “पूस्तकको अन्वेषण”मा हेर्नुहोस्।एबनभ द्दट भलम चाबी […]Read More
लेखकपत्रुस – पहिलो पत्र विश्वासीलाई उत्साह दिन लेखे सतावट अघि– दोस्रो पत्र विश्चासीलाई होशियारी रहन लेखे सतावट बिचमा मिती ६६-६७ इ।सं यो “पत्रुसको बिदाई”को पूस्तक हो (१ः१३-१५)विषयको “झुट र ख्रीष्टको आगमन”लेखको मूख्य उद्देश्यः– प्रेरितीय सन्देशको सत्यता पुष्टि गर्न ९१स्१२,१६०– साचोँ शिक्षा परित्याग विरुद्व होशियारी– ख्रीष्टको आगमन निश्चित गर्न (३ः८-९,११)रुपरेखा – ख्रीष्टिय वृद्वि (१ः५-८ , १०-११)“ख्रीष्टको […]Read More
लेखकप्रेरित पत्रुस “आशाको प्रेरित”– पावल “विश्वासको प्रेरित”– यूहन्ना “प्रेमको प्रेरित”लूका २२ः३१-३४ “भाइहरुलाई स्थिर पार”– १ पत्रुस र २ पत्रुसले ठीक त्यही गरे।मिती ६४-६५ इ।सं– पत्रुसको जिवनको अन्तिमतिर लेखिएको– रोमी अत्यचारका कारण विश्वासीहरु तितरबितर पारिएकाविषय “पिडित जनका निम्ति आशा”नेरोको अनिधतामा रोमले ख्रीष्टियनलाई नाश गर्न खोजिरहेको थियो (४ः१६ , ४ः१२-१३ , ५ः८-९ )हामीले जिउने आशा कसरी पाउन […]Read More
लेखकयाकूब, “ख्रीष्टको भाई” ९ एकै आमा ० ९ गलाती १स्१९ ०ड्ड चारैतिर तितरबितर भएका यहूदी विश्वासीलाई लेखिएको ९१स्१०मिती ४०(४५ ई।सं– सबभन्दा अघिको एक , यदि अघिको पत्र निश्चित नभएपनिविषय “दिन(दिनको हिडाँईको निम्ति विश्वास”दुई उद्देश्यहरुः– ख्रीष्टिय व्यवहारको निम्ति शिक्षा १ः१९ , २ः१-४ , ३ः१७ , ४ः४-७– कामद्वारा विश्वास प्रदर्शित गर्नु (२ः१४-२६)– व्यवहारिक ख्रीष्टियताको पूस्तक– सञ्चालन गर्नु […]Read More