अध्याय ३१ परमेश्वरले मोशालाई आज्ञा दिनुभएको काम गर्न ठूलो बुद्धि र सीपको आवश्यकता पर्थ्यो। काम अनुसारको सिपालु कारिगर परमेश्वरले नै प्रबन्ध गरिदिनुभयो। चाहिने बुद्धि, समझ, ज्ञान र सीप परमेश्वरले दिनुभयो। विश्राम दिनलाई महत्वपूर्ण रूपमा हेर्नु भनी परमेश्वरले आज्ञा दिनुभयो। एउटा चिन्हको रूपमा विश्राम दिन इस्राएलीहरूले पुस्ता-पुस्तासम्म मान्नु पर्थ्यो। परमेश्वरको कामको लागि परमेश्वरले नै हामीलाई चाहिने […]Read More
अध्याय २१ २१ अध्यायबाट अब परमेश्वरले इस्राएलीहरूलाई दैनिक जीवनका लागि ईश्वरीय नियमहरू दिनुहुन्छ। यी नियमहरूले इस्राएलीहरूलाई अरू जातिहरूभन्दा भिन्न पार्थे। यस अध्यायका नियमहरू व्यवहारिक र न्यायुचित छन्। संसारको कुनै देशको नियम कानुनभन्दा असल र उत्तम नियम कानुन परमेश्वरकै हुँदछ। आज हामीलाई परमेश्वरको नियम अनुसार जिउने अवसर छ। परमेश्वरको नियम-कानुन उत्तम र उचित छन्। अध्याय २२ […]Read More
अध्याय ११ दसौं तथा अन्तिम विपत्तिको विषयमा परमेश्वरले जानकारि गराउनुहुन्छ। मिश्रीहरूका जेठा छोरा र पशुहरूको पहिलो जन्मेकाहरू मारिने जानकारि इस्राएलीहरूका भने कोहि पनि नमर्ने परमेश्वरको न्याय आउँदै थियो। परमेश्वरको न्यायमा इस्राएलीहरू र मिश्रीहरू छुट्टिन्थे। परमेश्वरको न्यायमा धर्मी र अधर्मी छुट्टिन्छन्। अध्याय १२ निस्तार चाडको स्थापना हुँदछ (निस्तार शब्दको अर्थ – ‘पार भएर जानु’) इस्राएलीहरूले आफ्ना […]Read More
अध्याय १ प्रस्थानको पुस्तकमा आइपुग्दा उत्पत्ति ५० अध्यायको समयबाट लामो समय बितिसकेको छ। इस्राएलीहरू मिश्रमा फल्दै फुल्दै बढिरहेका थिए। समय परिवर्तन भएको छ। अब मिश्रमा नयाँ राजा उठेका छन्, जसले यूसुफ र उनका कार्यहरू जान्दैनथे। यस नयाँ राजाले इस्राएलीहरूलाई एक खतराको रूपमा देखे र उनीहरूलाई दबाउन र संख्यामा घटाउन उपायहरू बनाए। तर सबै कष्टकर र […]Read More