अध्याय २७ सालेफाद भन्ने एकजना व्यक्ति पापको कारण मरेका थिए र उनका छोराहरू थिएनन्। उनका छोरीहरूले बुबाको पैतृक सम्पत्ति पाउन मोशाकहाँ माग राखे। यो महत्वपूर्ण विषय थियो, र नौलो विषय पनि। मोशालाई यसको सामधान पत्ता लाउन गाह्रो भयो र यस समस्यालाई मोशाले परमेश्वरको सामु ल्याए। कति सुन्दर उदाहरण! तपाईको समस्या परमप्रभुमा ल्याउनुहोस्। पैतृक सम्पत्ति अब […]Read More
अध्याय १९ परमेश्वरले इस्राएलीहरूलाई शुद्धिकरणको अर्को नियम दिनुहुन्छ। एउटा निष्खोट रातो कोरलीलाई छाउनी बाहिर लगिनुपर्थ्यो र त्यसलाई मारिनुपर्थ्यो। त्यो कोरलीलाई जलाइनुपर्थ्यो र खरानी बटुलिनुपर्थ्यो। त्यस खरानीमा पानी हालिन्थ्यो। अनि त्यस पानीलाई हिसपमा चोपेर छर्किइन्थ्यो। लास छोएर अशुद्ध भएको मानिस त्यस पानीको छर्काइद्वारा शुद्ध हुन्थे। व्यवस्थाका यस्ता नियमहरूले येशू ख्रीष्टको चित्रण दिइरहेका थिए। हिब्रू १३:१०-१६ – […]Read More
अध्याय ११ कनान देशतर्फको यात्रा अघि बढ्ने क्रममा इस्राएलीहरूले गनगन गर्न थाले। गनगन गर्नेहरूलाई उहाँले नाश गर्नुभयो। परमेश्वरले खानाको लागि मन्ना पठाइदिनुभएको थियो, तर उनीहरूलाई मन्ना खाँदा खाँदै वाक्क लाग्न थाल्यो। उनीहरूले मासुको लालसा गरे। परमेश्वरको प्रबन्धलाई तुच्छ ठानियो। यतिसम्म कि मिश्रकै खाना राम्रो र मिश्रमै भएको भए हुन्थ्यो भन्दै गनगन गरे। परमेश्वर इस्राएलीहरू प्रति […]Read More
अध्याय १ २० वर्ष माथि उमेर भएकाहरू जो लडाइमा जान सक्ने पुरूषहरू थिए, उनीहरूको गन्ती गरिन्छ। हरेक कुलको गन्ती भयो तर लेवी कुलको चाहिँ भएन। लेवी कुलले अरू कुलले जस्तो भाग पाएन। उनीहरूको भाग फरक थियो। उनीहरू परमेश्वरको विशेष सेवाका लागि अलग पारिए। उनीहरूले विशेष जिम्मेवारी पाए र विशेष आशिष पनि। उनीहरूद्वारा नै अरू इस्राएलीहरू […]Read More