बाइबल ज्ञान — जीवन दिने ज्ञान
Facebook ↗YouTube ↗सम्पर्क
BIBLE GYAN · अध्ययन र जीवन

Deuteronomy

व्यवस्था

सम्झनाको पुस्तक

व्यवस्थाको पुस्तक

बाइबल खोजी – तपाईको आत्मिक उन्‍नतिको लागि!

व्यवस्थाको पुस्तकको खोजी (अध्ययन)

व्यवस्थाको पुस्तकमा मोशाले इस्राएलीहरूलाई विगतका घटनाहरूको साथै परमेश्वरको वचनको सम्झना गराउँछन्। नयाँ पुस्तालाई परमेश्वरको चरित्र, कार्य, र वचनहरूको सम्झना गराउनु साह्रै महत्वपूर्ण थियो। हरेक पुस्ता पुस्तामा परमेश्वर चिनिनुपर्थ्यो।

पुस्तक सर्वेक्षण

पुस्तक सर्वेक्षणले पुस्तकलाई समग्रमा बुझ्‍न सहायता गर्दछ।

व्यवस्थाको पुस्तक सर्वेक्षणको लागि तल क्लिक गर्नुहोस्ः

व्यवस्था पुस्तक सर्वेक्षण

टिप्पणीहरू

बाइबल टिप्पणीहरूले बाइबल अध्ययनमा सहायता गर्दछ। यी टिप्पणीहरूले बाइबल खण्डलाई व्याख्या गरी बुझ्‍न सहज बनाउँछ। टिप्पणीको प्रयोग गर्दा सधैं याद राख्‍नु पर्दछ कि यी टिप्पणीहरू परमेश्वरका जनहरूले आफूले बुझे अनुसार व्याख्या गरेका हुन्; अन्तत पवित्र आत्मामा नै हाम्रो निर्भरता हुनुपर्दछ।

व्यवस्था संक्षिप्त टिप्पणी

शब्दकोष

व्यवस्थाको पुस्तक सम्बन्धित शब्दहरूको अध्ययनः

(अहिले उपलब्ध छैन)

भूगोल

व्यवस्थाको पुस्तक सम्बन्धित भूगोल वृतान्त तथा नक्‍साहरूः

(अहिले उपलब्ध छैन)

संस्कृति

व्यवस्थाको पुस्तक सम्बन्धित बाइबल कालिन संस्कृति र विविध प्राचीन शैली तथा नक्साहरूः

(अहिले उपलब्ध छैन)

प्रवचनहरू

व्यवस्थाको पुस्तक सम्बन्धित प्रवचनहरूः

(अहिले उपलब्ध छैन)

लेखहरू

व्यवस्थाको पुस्तक सम्बन्धित लेखहरूः

(अहिले उपलब्ध छैन)

प्रश्‍नोत्तर

व्यवस्थाको पुस्तक सम्बन्धित प्रश्‍नोत्तरहरूः

(अहिले उपलब्ध छैन)

भिडियो

व्यवस्थाको पुस्तक सम्बन्धित भिडियोहरूः

(अहिले उपलब्ध छैन)