प्रस्थान
छुटकाराको पुस्तक
प्रस्थानको पुस्तक
बाइबल खोजी – तपाईको आत्मिक उन्नतिको लागि!
प्रस्थानको पुस्तकको खोजी (अध्ययन)
प्रस्थानको पुस्तक एक अद्भूत पुस्तक हो। यस पुस्तकमा ईश्वरीय छुटकारा प्रस्तुत भएको छ। मिश्रको कैदमा रहेका इस्राएलीहरूलाई परमेश्वरले आश्चर्यजनक तरिकाले छुटकारा दिनुहुन्छ। मिश्रका सबै देवताहरूभन्दा महान् र शक्तिशाली यहोवा परमेश्वर नै हुनुहुन्छ।
पुस्तक सर्वेक्षण
पुस्तक सर्वेक्षणले पुस्तकलाई समग्रमा बुझ्न सहायता गर्दछ।
प्रस्थानको पुस्तक सर्वेक्षणको लागि तल क्लिक गर्नुहोस्ः
टिप्पणीहरू
बाइबल टिप्पणीहरूले बाइबल अध्ययनमा सहायता गर्दछ। यी टिप्पणीहरूले बाइबल खण्डलाई व्याख्या गरी बुझ्न सहज बनाउँछ। टिप्पणीको प्रयोग गर्दा सधैं याद राख्नु पर्दछ कि यी टिप्पणीहरू परमेश्वरका जनहरूले आफूले बुझे अनुसार व्याख्या गरेका हुन्; अन्तत पवित्र आत्मामा नै हाम्रो निर्भरता हुनुपर्दछ।
शब्दकोष
प्रस्थानको पुस्तक सम्बन्धित शब्दहरूको अध्ययनः
(अहिले उपलब्ध छैन)
भूगोल
प्रस्थानको पुस्तक सम्बन्धित भूगोल वृतान्त तथा नक्साहरूः
(अहिले उपलब्ध छैन)
संस्कृति
प्रस्थानको पुस्तक सम्बन्धित बाइबल कालिन संस्कृति र विविध प्राचीन शैली तथा नक्साहरूः
(अहिले उपलब्ध छैन)
प्रवचनहरू
प्रस्थानको पुस्तक सम्बन्धित प्रवचनहरूः
(अहिले उपलब्ध छैन)
प्रश्नोत्तर
प्रस्थानको पुस्तक सम्बन्धित प्रश्नोत्तरहरूः
(अहिले उपलब्ध छैन)
भिडियो
प्रस्थानको पुस्तक सम्बन्धित भिडियोहरूः
(अहिले उपलब्ध छैन)
