गन्ती
यात्राको पुस्तक
गन्तीको पुस्तक
बाइबल खोजी – तपाईको आत्मिक उन्नतिको लागि!
गन्तीको पुस्तकको खोजी (अध्ययन)
गन्तीको पुस्तकमा इस्राएलीहरूको उजाडस्थानको यात्राको विवरण दिईएको छ। यात्रामा इस्राएलीहरूको कमजोरी र यहोवा परमेश्वरको महानता प्रकट हुँदछ। परमेश्वरको अपार कृपा र अगुवाइ बावजुत यात्रा भरि नै इस्राएलीहरूले अविश्वास गर्दै गनगन गरिरहे। अनि अविश्वासको तीतो प्रतिफल भोगे।
पुस्तक सर्वेक्षण
पुस्तक सर्वेक्षणले पुस्तकलाई समग्रमा बुझ्न सहायता गर्दछ।
गन्तीको पुस्तक सर्वेक्षणको लागि तल क्लिक गर्नुहोस्ः
टिप्पणीहरू
बाइबल टिप्पणीहरूले बाइबल अध्ययनमा सहायता गर्दछ। यी टिप्पणीहरूले बाइबल खण्डलाई व्याख्या गरी बुझ्न सहज बनाउँछ। टिप्पणीको प्रयोग गर्दा सधैं याद राख्नु पर्दछ कि यी टिप्पणीहरू परमेश्वरका जनहरूले आफूले बुझे अनुसार व्याख्या गरेका हुन्; अन्तत पवित्र आत्मामा नै हाम्रो निर्भरता हुनुपर्दछ।
शब्दकोष
गन्तीको पुस्तक सम्बन्धित शब्दहरूको अध्ययनः
(अहिले उपलब्ध छैन)
भूगोल
गन्तीको पुस्तक सम्बन्धित भूगोल वृतान्त तथा नक्साहरूः
(अहिले उपलब्ध छैन)
संस्कृति
गन्तीको पुस्तक सम्बन्धित बाइबल कालिन संस्कृति र विविध प्राचीन शैली तथा नक्साहरूः
(अहिले उपलब्ध छैन)
प्रवचनहरू
गन्तीको पुस्तक सम्बन्धित प्रवचनहरूः
(अहिले उपलब्ध छैन)
लेखहरू
गन्तीको पुस्तक सम्बन्धित लेखहरूः
(अहिले उपलब्ध छैन)
प्रश्नोत्तर
लेवीको पुस्तक सम्बन्धित प्रश्नोत्तरहरूः
(अहिले उपलब्ध छैन)
भिडियो
गन्तीको पुस्तक सम्बन्धित भिडियोहरूः
(अहिले उपलब्ध छैन)
