बाइबल ज्ञान — जीवन दिने ज्ञान
Facebook ↗YouTube ↗सम्पर्क

मानिसका काम र परमेश्वरको काम

मानिसका काम र परमेश्वरको काम

मानिसका कामहरू अस्थायी र व्यर्थ हुँदछन् (उपदेशक २ः११), तर परमेश्वरको कार्यहरू सदा रहन्छन् (उपदेशक ३ः१४)! आज हाम्रो जीवनमा र हामीद्वारा परमेश्वरलाई कार्य गर्न दिऔं, हामी आफै कार्य नगरौं!