१ शमूएल

पहिलो राजा शाउलको पुस्तक

१ शमूएलको पुस्तक

बाइबल खोजी – तपाईको आत्मिक उन्‍नतिको लागि!

१ शमूएलको पुस्तकको खोजी (अध्ययन)

१ शमूएलको पुस्तकमा शमूएलको बालकालको सुन्दर घटनाहरूको साथै इस्राएलको पहिलो राजा शाउलको विषयमा बयान पाइन्छ। परमेश्वरलाई इन्कार गर्दा शाउल राजा आफै परमेश्वरद्वारा इन्कार गरिए। शाउलको सट्टामा परमेश्वरले आफ्नै हृदय अनुसारको मानिस दाउदलाई चुन्‍नुभयो।