(एनोन पत्रिकाको पूर्णांक १३२ बाट साभारित)अदनको बगैंचा कहाँ पर्दछ भन्ने विषयको चासो आज धेरैलाई रहेको पाइएको छ। यसर्थ यस बगैंचाको अवस्थिति (location) पत्ता लगाउन धेरैले हात हालेको देखिएको छ। उत्पत्ति २:८-१४ बमोजिम अदनको बगैंचा सम्बन्धि केही महत्वपूर्ण विवरणहरू पाइएको छ, जस्तैयो बगैंचा अदनको पूर्वमा (eastward in Eden) सृजना गरिएको थियो। अदन एउटा ठूलो क्षेत्र थियो […]Read More
आज संसारभर डिसेम्बर २५लाई येशू ख्रीष्टको जन्मदिनको रूपमा विशेष हर्षोल्लाससाथ मनाइने गरिन्छ। यो दिनमा येशू इस्राएल राष्ट्रको बेथलेहेम गाँउमा जन्मनुभएको मानिन्छ। बाइबलमा येशूको जन्म मिती तोकिएको छैन। उहाँ कुन दिन जन्मनु भयो कसैलाई ठ्याक्कै थाहा छैन तर येशू जन्मनु भएको तथ्य भने प्रष्ट छ। ईशाई मत विरोध गर्ने धेरै अनुसन्धान कर्ताहरूले पनि येशू भन्ने व्यक्ति […]Read More
परमेश्वरको वचन आजसम्म हाम्रो हात हातमा छ। परमेश्वरले पुस्ता पुस्तामा आफ्नो वचन सुरक्षित राख्नुभएको छ (भजनसंग्रह १२:७)। शास्त्रीहरूले पवित्रशास्त्र सार्दा निकै होसियारी र मेहेनतसाथ सार्दथे। यसले परमेश्वरको वचनप्रतिको उनीहरूको आदर र सम्मान देखाउँथ्यो। शास्त्रीहरूले पवित्रशास्त्र सार्ने तरिकाः १. शुद्ध पशुको छालाद्वारा बनेको चर्मपत्रहरूको मात्रै प्रयोग २. एक दफ्फामा कम्तीमा ४८ लाइन र बढिमा ६० लाइन […]Read More
संसारमा हामीलाई संकष्ट हुनेछ भनी येशू ख्रीष्टले भन्नुभयो (यूहन्ना १६:३३)। साँच्चै आज संसारमा संकष्ट र विपत्तिहरू प्रशस्त छन्। यी सब संकष्ट र विपत्तिहरू महासंकष्टकालको समयमा उत्कर्षमा पुग्ने देखिन्छ। बाइबलले महासंकष्टकालको सात वर्षको अवधिमा भयानक विपत्तिहरू पृथ्वीमा हुने बताएको छ। प्रकाशको पुस्तकमा जब हामी यस सम्बन्धि विवरणहरू पढ्दछौं हामी बुझ्छौं कि आजको विपत्ति त केहि पनि […]Read More
बाइबलले पृथ्वी लगभग ६,००० वर्ष पुरानो मात्रै रहेको देखाउँदछ। तर विकासवादमा विश्वास गर्नेहरूले पृथ्वी अरबौं वर्ष पुरानो हुन सक्ने ठान्दछन्। यदि पृथ्वीलाई जवान मान्न सकिन्छ भने विकासवादीहरूसँग कुनै तर्क हुनेछैन । धेरै विकासवादीहरू एकरूपतावादलाई मान्दछन् । विकासवादीहरूको आफ्नै तर्कको प्रयोगबाट हामी प्राकृतिक प्रक्रिया मापन गर्न सक्छौं र पृथ्वी जवान छ भनी देखाउन सक्छौं । यदि […]Read More
१ यूहन्ना ५:१६-१७ को खण्डमा मृत्युसम्म पुर्याउने पापको विषय उल्लेख भएको छ। मृत्युसम्म पुर्याउने पाप के होला? १६ पदमा ‘एक भाइ’ले मृत्युसम्म पुर्याउने पाप गर्न सक्ने संकेत भएको छ। अब यहाँ ‘भाइ’ भनेर कसलाई जनाईएको हो? यो बुझ्न महत्वपूर्ण छ। कतिले भन्छन् ‘भाइ’ भन्नाले साधरण व्यक्ति, हाम्रो छिमेकी हुनुपर्छ। कसैले सोच्छन् कि ‘भाइ’ भन्नाले एक […]Read More
बप्तिस्मा दिने यूहन्नाले यर्दन नदीमा बप्तिस्मा दिईरहेका थिए। मत्ती ३:१ अनुसार उनको सन्देश ‘पश्चताप गर्नु’ भन्ने सन्देश थियो। अनि मत्ती ३:६ अनुसार यो बप्तिष्मा चाहिँ पाप स्वीकार्नेहरूका निम्ति थियो। त्यसो भए येशूले किन बप्तिस्मा लिनुभयो त? के उहाँ पापरहित हुनुहुन्न र? के उहाँले पनि पाप स्वीकार्दै बप्तिस्मा लिनु आवश्यक थियो? मत्ती ३:१४ अनुसार प्रष्ट हुन्छ […]Read More
यूहन्ना ३:५ मा पानी र आत्माबाट जन्मको बारेमा बताएको छ। आत्माबाटको जन्म त बुझें तर यो पानीबाट भन्न खोजेको चाहिँ के होला? के यसले बप्तिस्मालाई भन्न खोजेको हो? एनोनको जवाफ: येशूले निकोदेमसलाई भन्नुभयो “कोही मानिस पानी र आत्माबाट जन्मेन बने ऊ परमेश्वरको राज्यभित्र पस्न सक्दैन”। यहाँ ‘पानी’ शब्द सांकेतिक रुपमा प्रयोग गरिएको हो, यो वास्तविक […]Read More