२ शमूएल
दोस्रो राजा दाउदको पुस्तक
२ शमूएलको पुस्तक
बाइबल खोजी – तपाईको आत्मिक उन्नतिको लागि!
२ शमूएलको पुस्तकको खोजी (अध्ययन)
२ शमूएलको पुस्तकमा राजा दाउदको राज्यकालको बयान दिईएको छ। दाउदको विजयहको साथै दाउको पतनको वृतान्त यहाँ छ। जबसम्म दाउद परमेश्वरलाई हेर्दै उहाँको भयमा जिईरहे तबसम्म उनी विजयी र आशिषित रहे। तर जब उनले अभिलाषाद्वारा हेरे उनले घोर पाप गर्न पुगे।
पुस्तक सर्वेक्षणले पुस्तकलाई समग्रमा बुझ्न सहायता गर्दछ।
व्यवस्थाको पुस्तक सर्वेक्षणको लागि तल क्लिक गर्नुहोस्ः
बाइबल टिप्पणीहरूले बाइबल अध्ययनमा सहायता गर्दछ। यी टिप्पणीहरूले बाइबल खण्डलाई व्याख्या गरी बुझ्न सहज बनाउँछ। टिप्पणीको प्रयोग गर्दा सधैं याद राख्नु पर्दछ कि यी टिप्पणीहरू परमेश्वरका जनहरूले आफूले बुझे अनुसार व्याख्या गरेका हुन्; अन्तत पवित्र आत्मामा नै हाम्रो निर्भरता हुनुपर्दछ।
२ शमूएलको संक्षिप्त टिप्पणी
व्यवस्थाको पुस्तक सम्बन्धित शब्दहरूको अध्ययनः
(अहिले उपलब्ध छैन)
व्यवस्थाको पुस्तक सम्बन्धित भूगोल वृतान्त तथा नक्साहरूः
(अहिले उपलब्ध छैन)
व्यवस्थाको पुस्तक सम्बन्धित बाइबल कालिन संस्कृति र विविध प्राचीन शैली तथा नक्साहरूः
(अहिले उपलब्ध छैन)
व्यवस्थाको पुस्तक सम्बन्धित प्रवचनहरूः
(अहिले उपलब्ध छैन)
व्यवस्थाको पुस्तक सम्बन्धित लेखहरूः
(अहिले उपलब्ध छैन)
व्यवस्थाको पुस्तक सम्बन्धित प्रश्नोत्तरहरूः
(अहिले उपलब्ध छैन)
व्यवस्थाको पुस्तक सम्बन्धित भिडियोहरूः
(अहिले उपलब्ध छैन)