२ शमूएल

दोस्रो राजा दाउदको पुस्तक

२ शमूएलको पुस्तक

बाइबल खोजी – तपाईको आत्मिक उन्‍नतिको लागि!

२ शमूएलको पुस्तकको खोजी (अध्ययन)

२ शमूएलको पुस्तकमा राजा दाउदको राज्यकालको बयान दिईएको छ। दाउदको विजयहको साथै दाउको पतनको वृतान्त यहाँ छ। जबसम्म दाउद परमेश्वरलाई हेर्दै उहाँको भयमा जिईरहे तबसम्म उनी विजयी र आशिषित रहे। तर जब उनले अभिलाषाद्वारा हेरे उनले घोर पाप गर्न पुगे।