यहोशू

विजयको पुस्तक

यहोशूको पुस्तक

बाइबल खोजी – तपाईको आत्मिक उन्‍नतिको लागि!

यहोशूको पुस्तकको खोजी (अध्ययन)

यहोशूको पुस्तकमा इस्राएलीहरू कनान देश प्रवेश गरेको र कनान देशका विभिन्‍न भूभागहरू कब्जा गरेको बयान छ। परमेश्वरले उनीहरूलाई दिनुभएको पैतृक सम्पत्तिको उनीहरूले दावी गरे। कनानका जातिहरू उनीहरूभन्दा शक्तिशाली भए पनि विश्वासद्वारा उनीहरूले विजय पाए।