न्यायकर्ता

विद्रोहको पुस्तक

न्यायकर्ताको पुस्तक

बाइबल खोजी – तपाईको आत्मिक उन्‍नतिको लागि!

न्यायकर्ताको पुस्तकको खोजी (अध्ययन)

न्यायकर्ताको पुस्तकमा इस्राएलीहरूको पतनको वृतान्त दिईएको छ। जसरी इस्राएलमा नयाँ पुस्ता खडा भयो, त्यस नयाँ पुस्ताले न परमेश्वरलाई चिन्थ्यो नत उहाँको कामलाई नै जान्दथ्यो। फलस्वरूप, उनीहरू परमेश्वरबाट टाढा भए, परमेश्वरलाई त्यागे, अनि मूर्तिपूजामा लागे। उनीहरू विनाशतिर लम्किए।