लेवी

बलिहरूको पुस्तक

लेवीको पुस्तक

बाइबल खोजी – तपाईको आत्मिक उन्‍नतिको लागि!

लेवीको पुस्तकको खोजी (अध्ययन)

लेवीको पुस्तकमा परमेश्वरको पवित्रतालाई जोड दिईएको छ। पवित्र परमेश्वरको अघि पापी मानिस जान सक्दैन। पापको कारणले त्यहाँ ठूलो अलगपनता छ। खुशीको कुरा परमेश्वरले मिलापको प्रबन्ध गरिदिनुभयो। यस पुस्तकका बलिहरूले येशू ख्रीष्टको सिद्ध बलिदानको चित्रण दिन्छ।