‘बाइबल ज्ञान’ सेवाकाइ बाइबलको सत्यताहरू प्रष्ट पार्ने सेवाकाइ हो। परमेश्वरको वचन बाइबलको ज्ञानको अभावले मानिसहरू संसारभर आत्मिक रूपमा पिडित अवस्थामा छन्। अझै दुख लाग्दो कुरा यो हो कि बाइबल प्रचारिए पनि धेरै ठाउँमा बाइबलको सहि व्याख्या.
दानिएल २ अध्यायमा ठूलो अन्यौलताको घटना देखिन्छ। राजा नबुकद्नेस्सरले एउटा सपना देखेका छन् र उनले आफ्ना बुद्धिमान मानिसहरूलाई सपना र त्यसको अर्थ बताउन भनेका छन्। यो कार्य गर्न उनीहरू असमर्थ हुन्छन् र राजा क्रोधित हुँदै राज्यका सबै.