Day: October 7, 2024

Short Devotion

यात्रा साह्रै लामो छ

१ राजा १९:७ मा लेखिएको छ, “…उठ र खाऊ, किनभने तिम्रा निम्ति बाटो साह्रै लामो छ।” यस खण्डमा एलिया रानी इजबेलबाट भाग्दै छन्। भर्खरै कर्मेल डाँडामा परमेश्‍वरको सामर्थ्य अद्‍भूत रूपमा प्रकट भएको थियो। परमेश्‍वरलाई गुहार्नुको साटो एलिया उजाडस्थानतिर भागे। आफ्नो ज्यान जोगाउन भाग्दा भाग्दै उनी थकित भए, अनि उनी परमेश्‍वरलाई आफ्नो प्राण लिनोस् भनी भन्छन्। […]Read More