Day: June 23, 2025

Short Devotion

के जलाउनु पर्ने हो?

१ राजा १९:१९-२१ को खण्डमा हामी एलीशाको बोलावटको घटना पाउँदछौं। सदाझैं एकदिन एलीशा आफ्नो खेतमा गोरू जोत्दै थिए। एलिया आउँछन् र आफ्नो खास्टो एलीशामाथि राख्छन्। एलीशाले कुरा बुझ्छन्। उनले आफ्नो गोरू बलि चढाउँछन्, जलाउँछन् र प्रभुको सेवा गर्न आफ्नो परिवारलाई छोडी एलियाको पछि लाग्छन्। जब एलीशाले परमेश्‍वरको बोलावट बुझे उनले यो पनि बुझे कि उहाँलाई […]Read More