येशू आउँदै हुनुहुन्छ

 येशू आउँदै हुनुहुन्छ

प्रकाश २२:७ मा लेखिएको छ, “हेर, म चाँडै आउँछु!…” हाम्रा प्रभु येशू ख्रीष्ट आउँदै हुनुहुन्छ! उहाँको दोस्रो आगमनको सत्यताले हाम्रो ख्रीष्टियन जीवनलाई सिधै प्रभाव पार्दछ। हामी कसरी जिउँछौं त्यसलाई यस तथ्यले सिधै असर गर्दछ। येशू ख्रीष्ट आउँदै हुनुहुन्छ, र उहाँ जुनसुकै बेला आउन सक्‍नुहुन्छ। के हामी उहाँको आगमनको लागि तयार छौं?

हामी कसरी ख्रीष्टको आगमनको लागि तयार रहन सक्छौं?

  • वचनको विषयमा ठीक रहौं (प्रकाश २२:७, १४, १५, १८, १९)
  • आराधनाको विषयमा ठीक रहौं (प्रकाश २२:८, ९)
  • समयको विषयमा ठीक रहौं (प्रकाश २२:१०, ११)
  • सेवाको विषयमा ठीक रहौं (प्रकाश २२:१२, १३)
  • सुसमचार प्रचारको विषयमा ठीक रहौं (प्रकाश २२:१७)

येशू ख्रीष्ट आउँदै हुनुहुन्छ! के तपाई उहाँलाई भेट्न तयार हुनुहुन्छ?

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *