१ राजा पुस्तक सर्वेक्षण
लेखक
– सम्भवतः, यर्मिया, “रुन्चे भविष्यवक्ता”
– हिब्रु पूरानो नियममा १ र २ राजाहरु एउटै पुस्तक हुन्
मिती
– करिब ५८६ इ.पू. मा लेखिएको ।
– १२० वर्षको समयलाई समेट्छ ।
१. ४० वर्षहरु सुलेमानको राज्य
२. ८० वर्षहरु इस्राएल र यहूदा विभाजित राज्यको रुपमा
विषयवस्तु
“अनाज्ञाकारिताले विभाजन ल्याउँदछ”
– सुलेमानको विभाजित मनको अनततः परिणाम राज्यमा विभाजन ल्यायो । (१ राजा ३ः३, तुलना गर्नुहोस् १ राजा ११ः१)
– सुलेमानले इस्राएललाई यसको आकार र महिमामा क्षितिजसम्म पुर्याए र पनि पापले सबै नष्ट पार्यो । (१ राजा ११ः६–१२)
रुपरेखा
क. सुलेमानको ४० वर्ष शासनकाल (अध्याय १–११)
ख. दुई राज्यका पहिलो ८० वर्ष (अध्याय १२–२२)
चाबी शब्दहरु
“राजकीय”
चाबी पद
१ राजा २ः१२
“तब सुलेमान आफ्ना पिता दाऊदको सिंहासनमाथि बसे, अनि तिनको राज्य खूबै स्थिर भयो ।”
विशेष विशेषताहरु
१. विभाजित राज्य (अध्याय १२)
– इस्राएल
य उत्तरी राज्य — १० कुल
य प्रथम राजा — यरोबाम
य राजधानी — सामारिया
– यहूदा
य दक्षिणी राज्य — २ कुल (यहूदा ÷ बिन्यामिन)
य प्रथम राजा — रहबाम (सुलेमानका छोरा)
य राजधानी — यरुशलेम
२. कर्मेल डाडाँमा द्वन्द्व
ड्ड एलिया, परमेश्वरको भविष्यवक्ताले बालका भविष्यवक्तासँग सामना गर्दछन् ।
पुस्तकमा ख्रीष्ट
१. सुलेमान राजा
– ख्रीष्टको महिमा र वैभव राजा सुलेमानको भन्दा ठूलो हुन्छ । (मत्ती १२ः४२)
२. एलिया — (हेर्नुहोस् , मत्ती १६ः१४)
– उनको भविष्यवाणीका शब्दहरु र आश्चर्यपूर्ण कार्यहरुले ऊ एक प्रकारको ख्रीष्ट थिए ।