परमेश्वरका उपकारहरू

 परमेश्वरका उपकारहरू

हरेक दिन हामीलाई परमेश्वरका उपकारहरू, आशिषहरू प्रशस्त मात्रामा उपलब्ध हुँदछन्। विश्वासीको लागि नराम्रो दिन भन्ने हुँदैन। हरेक परिस्थिती – राम्रो या नराम्रो – अन्तत हाम्रै भलाइका निम्ति र हामीलाई ख्रीष्टजस्तै बनाउनका निम्ति हुँदछन्। के आज तपाईले परमेश्वरलाई उहाँको दैनिक उपकारहरूको निम्ति धन्यवाद दिनुभयो? कि उहाँको उपकारहरू भुल्नुभएको पो छ कि? आज तपाईको जीवनमा परमेश्वरको उपकारहरू प्रशस्त छन्! (भजनसंग्रह ६८ः१९; १०३ः२)

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *