गन्ती

यात्राको पुस्तक

गन्तीको पुस्तक

बाइबल खोजी – तपाईको आत्मिक उन्‍नतिको लागि!

गन्तीको पुस्तकको खोजी (अध्ययन)

गन्तीको पुस्तकमा इस्राएलीहरूको उजाडस्थानको यात्राको विवरण दिईएको छ। यात्रामा इस्राएलीहरूको कमजोरी र यहोवा परमेश्वरको महानता प्रकट हुँदछ। परमेश्वरको अपार कृपा र अगुवाइ बावजुत यात्रा भरि नै इस्राएलीहरूले अविश्वास गर्दै गनगन गरिरहे। अनि अविश्वासको तीतो प्रतिफल भोगे।