गलाती पुस्तक सर्वेक्षण

लेखकः

            पावल (र भाइहरू) (१:१-२)

            सम्भवतः पावलको लेखमध्येको पहिलो पत्र

मितीः

करिब ४८ ई.सं

विषयः

            “ख्रीष्टमा स्वतन्त्रता”

  • व्यवस्थाबाट छुटकारा (२:१६, ३:१-३, ४:१०, २१, ५:१-४)
  • पापको दण्डबाट छुटकारा
  • शरीरको अधिनताबाट छुटकारा (२:२०, ५:१६-२५)
  • पापको शक्तिदेखीको छुटकारा
  • वर्तमान दुष्ट संसारबाट छुटकारा (१:४ )

पापको उपस्थितिबाट छुटकारा

*यो सब कसरी सम्भव छ? सुसमाचारद्वारा!

रुपरेखाः

  • सुसमाचारको प्रामाणिकता (अध्याय १-२)
    • व्यक्तिगत वृतान्त
  • सुसमाचारको श्रेष्ठता (अध्याय ३-४)
    • मत-सम्बन्धी विभेद
  • सुसमाचारको स्वतन्त्रता (अध्याय ५-६)

चाबी शब्दहरूः

  • व्यवस्था (३१ पटक)
  • विश्चास (२२ पटक)
  • स्वतन्त्रता (हरेक चार पटक)
  • ख्रीष्ट (४३ पटक)
  • शरीर (१८ पटक)
  • आत्मा (१५ पटक)

चाबी पदः

गलाती ५:१

            “जुन स्वतन्त्रताद्वारा ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नुभयो, त्यसैमा बलियो गरी खडा होओ, र फेरी दासत्वको जुवामुनि नजोतिओ”।

विशेष विषयहरूः

  • याकूबसँग सम्बन्ध
  • पहिलो दुई लिखित नयाँ नियमका पूस्तक
  • दुबै पूस्तकले मुक्ति सगँसँगै कार्यमा साथ दिन्छ
  • धेरै धारिलो भिन्‍नता
  • व्यवस्था
  • क्रूस
  • शरीर
  • आत्मा
  • दासत्व
  • स्वतन्त्रता
  • पूस्तकका कडा बयान
  • उसलाई निन्दनिय हुन देउ।
  • हरेक वाक्य बज्रझैं हो।
  • यो पूस्तकको प्रष्ट मुक्तिको सन्देश
  • यो पूस्तकमा प्रशंसा र तारिफको कमी

पूस्तकमा ख्रीष्टः

  • हाम्रो मुक्तिदाता (१:४, ५:१)
  • *म परमेश्वर र उहाँको इच्छा पूरा गर्न यस संसारमा आएँ।
  • वाचा गरिएको विउ (२:२०)

सफाइ दिनुहुने (२:१६, ३:२४)

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *