तीतस पुस्तक सर्वेक्षण

लेखक
पावल
– तीतसलाई लेखेका, “ मेरो आफ्नै छोरो ” ९ १स्४ ०
मिती ६२ इ।सं
विषय “ असल कार्यहरु ”
“ उच्च शिक्षा तर निम्न व्यवहार नयाँ नियम मण्डलीबिच असहनीय हुन्छ ” – जे।सिड्लो।व्याक्स्टर
– शब्दले भन्दा कार्यले प्रकट गराउँदछ। ९ १स् १६ ०
– कार्यहरुले विश्वासलाई आकर्षक गराउँदछ। ९ २स्१ , ७(१० ०
– कार्यहरुले मुक्ति ल्याउदैन, तर ती मुक्तिपछिका फलहरु हुन्। ( ३ः५-८ , १४ )
–  विश्वासले आचरणमा प्रभाव पार्दछ।

रुपरेखा
– मण्डलीमा विधि (अध्याय १ ०)
– घरमा विधि ( अध्याय २ः१-८ )
– संसारमा विधि अध्याय (२ः९ – ३ः१५ )

चाबी शब्द
– असल कुराहरु
एबनभ ज्ञघ भलम

चाबी पद
तीतस १स्५
“ यही कारणले गर्दा मैले तिमीलाई क्रेटमा छोडेँ – बाँकी रहेका कुराहरुलाई ठिकठाक पार, र मैले तिमीलाई आज्ञा गरे बमोजिम हरेक शहरमा प्राचिनहरु नियुक्त गरस्”।

विशेष विषयहरु
– यो तीतसको सन्देश पत्रले १,२ तिमोथीको सन्देशलाई पुर्णता प्रदान गर्दछ।
– १ तिमोथी ६स्२०( वचनको रखवाली
– २ तिमोथी ४स्२ – वचनको प्रचार
– तीतस २स्११(१२ – वचनको अभ्यास
– तीतसको पूस्तकले अनुग्रहको अनन्त कार्यलाई प्रकट गर्दछ। ९ २स्११ (१३ ०
– विगतको अनुग्रह – मुक्ति
– वर्तमानको अनुग्रह – अलग्याई
– आगामी अनुग्रह – ख्रीष्टको दोस्रो आगमन

पूस्तकमा ख्रीष्ट
– हाम्रो धन्यको आशा
– हाम्रो छुटकारा र उद्देश्य ( २ः१४ )
– हाम्रो मुक्तिदाता (३ः६-७)

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *