प्रकाश पुस्तक सर्वेक्षण

लेखक
यूहन्ना, पत्मोस टापूको काराबासमा लेखेका, प्रभुको दिनमा
मिती ई।सं ५-९६
विषय “अन्तिम कुराहरु”
– मण्डली युगका अन्तिम दिनहरु  ४ः१ 
– इस्राएलको भविष्यवाणीका अन्तिम हप्ता ( महादुःख )
– पृथ्वीमा अन्यजातीका अधिकारको अन्तिम दिनहरु
– शैतानको विद्रोहको अन्तिम दिनहरू (२०ः१-७)
– दुष्टहरुको अन्तिम न्याय (२०ः१५)
– पहिलो पृथ्वीको अन्तिम दिनहरु (२१ः१)
– प्रभु येशुको अन्तिम गवाही (२२ः२०)

रुपरेखा
जे। सिड्लो। व्याक्स्टरको “पूस्तकको अन्वेषण”को रुपरेखा हेर्नुहोस्।

चाबी शब्दहरु
– थुमा ( २९ पटक )
– सिंहासन ( ४४ पटक )
एबनभ घद्ध भलम

चाबी पद
प्रकाश १ः१९
“तिमीले देखेका कुराहरु, भइरहेका कुराहरु र यिनका पछि हुने कुराहरु लेख”।

विशेष विषयहरु
– यो पूस्तकले स्वर्ग र पृथ्वीका अघिका र पछिका दृश्यहरुको गतिविधी देखाउँदछ।
– पुर्व महादुःख – महादुःख शुरु हुनु अघि मण्डली उठाई लगिनेछन्। ( प्रकाश ४ः१ , थेस्सोलोनिकी ४ः१३)
– पुर्व हजार वर्षे समय – ख्रीष्ट १००० वर्ष शासन अघि आउनुहुनेछ। (हामीले राज्य प्राप्त गर्नुअघि राजा आउनु जरुरी छ।)
– महादुःख – ७ वर्षे समयकाल जहाँ ख्रीष्टले विश्वास नगर्नेलाई न्याय गर्नुहुनेछ र इस्राएललाई उहाँ समक्ष ल्याउने कार्य गर्नुहुनेछ।
– बताइएका ७ मण्डलीहरु शब्दानुसार स्थानिय मण्डली थिए तर सम्पुर्ण मण्डली युगको प्रतिनिधित्व गर्दथे।

पूस्तकमा ख्रीष्ट
– ख्रीष्ट अल्फा र ओमेगा हुनुहुन्छ (१ः८)
– उहाँ ख्रीष्ट हुनुहुन्छ जससँग नरक र मृत्युका चाबीहरु छन्। (१ः१८)
– ख्रीष्ट, यहूदाका कुलका सिंह, दाउदका जरा र परमेश्वरको थुमा हुनुहुन्छ (५ः५-६)
– ख्रीष्ट राजाहरुका राजा र प्रभुहरुका प्रभु हुनुहुन्छ। ( १९ः११-१६)
– ख्रीष्ट चाडैँ आँउदै हुनुहुन्छ ( २२ः२० )

Post Comment

You May Have Missed