प्रेरित पुस्तक सर्वेक्षण

लेखक
लूका “वैध” ९ हेर्नुहोस् प्रेरित १स्१(५०
– पावल कैदमा छन् र उनको मृत्यु नजिकिदैँ छ।
– लूका धेरैजसो सुसमाचारिय यात्रामा पावल साथ थिए।

मिती
लगभग ६२ ई।सं
शायद रोममा लेखिएको

विषय
कसरी ख्रीष्टका कार्यहरु शारिरिक अनुपस्थिती बिनापनि जारी हुदँछन्रु
– पवित्र आत्माको सामर्थ्यद्वारा
– स्थानीय मण्डलीद्वारा
दुई मूख्य कुराहरु पूस्तक प्रेरितमा
– प्रचारप्रसार(सुसमाचारको घोषणा
– मण्डली स्थापना – परिवर्तित बनाइन्थेस त्यसपछि मण्डली शुरू हुन्थ्यो।

रुपरेखा
“जेड।सिड्लो”को रुपरेखा हेर्नुहोस्

चाबी शब्दहरु
– साक्षी ९१०पटक०
– पवित्र आत्मा ९७० पटक०
– प्रेरितहरु ९३०पटक०
– सामर्थ्य ९११ पटक०
– मण्डली ९१८ पटक०
एबनभ ज्ञण् भलम

चाबी पद
प्रेरित १स्८
“ तर पवित्र आत्मा तिमिहरुमाथि आउनुभएपछि तिमिहरुले सामर्थ्य पाउनेछौस र यरुशलेममा , सारा यहूदीयामा र सामरियामा,अनि पृथ्वीको अन्तिम छेउसम्म तिमिहरु मेरा निम्ति शाक्षी हुनेछौ”।

विशेष विषयहरु
“प्रेरितको पूस्तकको विशेष विभाजन”
– भौलोगिक विभाजन
– यरुशलेम ९अध्याय १(७०
– यहूदीया र सामरिया ९अध्याय ८(१२०
– माथिल्लो भागहरु ९अध्याय १३(२८०
– मण्डलीको विभाजन
– यरुशलेम ९अध्याय १(१२०
– एन्टीओक ९अध्याय १३(२६०
– रोम ९अध्याय २७(२८०
– चरित्र विभाजन
– पत्रुस ९अध्याय १ (१२०
– पावल ९अध्याय १३(२८०
८प्रेरित १३ संक्रमण समय हो।सम्झना राख्नुहोस् यी घटनाहरु परमेश्वरको वचनको लिखित अभिलेख समाप्त हुनुअघि नै भइसकेका छन्।

पूस्तकमा ख्रीष्ट
१ “प्रभु येशू ख्रीष्ट”( ख्रीष्टको पुर्ण सम्बोधन, ५ पटक प्रयोग गरियो जुन यो पूस्तकमा प्रथम प्रयोग थियो। ९उदाहरण प्रेरित १६स्३१ , २०स्२१०
– प्रभु
– स्थिति
– अख्तियार
– येशू
– अवतार
– मानवता
– ख्रीष्ट
– छुटकारा
एबनभ ज्ञज्ञ भलम

– “जीवनका कर्ता” प्रेरित ३स्१५ , एक पटकमात्र बाइबलमा प्रयोग भएको

Related post

1 Comment

  • राम्रो छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *