लेखक पावल – काराबन्धनको दोस्रो वर्षको करिब अन्त्यतिर रोममा लेखिएको – उनले तिमोथी र इपाफ्रोडिटसलाई पठाए। मिती ६२(६३ इ।सं फिलिप्पी भएका मण्डलीलाई ९१स्१० -यो पूस्तक फिलिप्पीहरुलाई पावलको “प्रेमको पत्र” हो। – यो अनौपचारिक , प्रेम , र व्यक्तिगत छ। ९१स्३(८ , ४स्१ ० -ख्रीष्टलाई आफ्नो जीवनमा उचित स्थान दिनका निम्ति र उहाँमा विश्वासीहरुलाई “प्रोत्साहन” दिने उद्देश्यले यो पूस्तक लेखिएको हो। -खुशी हुनु लक्ष्य होइन, ख्रीष्ट लक्ष्य हुनुहुन्छ।
रुपरेखा १ ख्रीष्ट हाम्रो जीवन ९ अध्याय १ ० – १स्२१ २ ख्रीष्ट हाम्रो आदर्श ९ अध्याय २ ० – २स्५ ३ ख्रीष्ट हाम्रो लक्ष्य ९ अध्याय ३ ० – ३स्८,१० ४ ख्रीष्ट हाम्रो यथेष्टता ९ अध्याय ४ ० एबनभ ज्ञ भलम – ४स्६(७ , १३ , १९
चाबी शब्दहरु – आनन्द ९ ९ पटक ० – ख्रीष्टद्वारा ९ ८ पटक ० – हर्ष ९ ६ पटक ०
चाबी पद फिलिप्पी ४स्४ “ प्रभुमा सधैँ आनन्द गर स म फेरि भन्दछु आनन्द गर ”।
विशेष विषय – यो पत्रमा पूरानो नियमबाट उध्दृत गरिएको छैन। – कुनै पनि शिक्षा विशेष रुपमा सम्बोधित गरिएको छैन। – फिलिप्पीको पत्रमा ६५ शब्दावलीको प्रयोग गरिएको छ। – यो व्यवहारिक शिक्षा हो न की कुनै खास सैद्धान्तिक विषयको लेख – यो एफिसीको पत्रभन्दा झन् व्यक्तिगत पत्र हो – यो गलातीको पत्रभन्दा धरै शान्तिप्रिय पत्र हो – यस पूस्तकमा तीन प्रख्यात वृतान्तहरु समावेश छन्। – लिडिया , बैजनी लुगा व्यापारी – पावल र सिलास कैदमा – परिवर्तित जेलका हाकिम
पूस्तकमा ख्रीष्ट – दास ९ २स्७ ० – जो अति उच्च पारिनुभयो – जो हरेक नामभन्दा उच्च छ
Post Comment