फिलेमोन पुस्तक सर्वेक्षण

लेखक
पावल
– फिलेमोनलाई लेखिएको, कल्स्सी नजिक बस्ने ख्रीष्टियन साथी, तजभ अजगचअज mभत ष्ल जष्क जयगकभ।
मिती ६१ इ।सं
– रोमको कैदमा हुँदा लेखेका
विषय “क्षमा र पुनस्थापनाको पूस्तक ”
– ओनेसिमसस् फिलेमोनको दास पैसा चोरी रोम भागेका थिए। पावलले उनलाई ख्रीष्टमा डोर्याए र उनलाई तुखिकसको साथमा उनका मालिककहाँ नै पठाए।
– क्षमा – सन्तोषजनक भुक्तानीमा आधारित ९ पद १८ ०
– पूनस्थापना – नयाँ स्थानमा आधारित ९ पद १५(१६ ०

रुपरेखा
– पावलबाट फिलेमोनको प्रशंसा ( पद १-७ )
– (“प्रेम र विश्वासको विषयमा सुनेर”
– ओनेसिमसका लागी पावलको विन्ति ( पद -१७ )
– “मलाईजस्तै गरी उसलाई ग्रहण गर”
– पावलको आग्रह र वाचा ९ पद १८(२५०
– १९ – “म यो तिर्नेछु”

चाबी शब्दहरु
– प्रेम ९ पद ५,७ ०
– विन्ती ९पद ९,१० ०
एबनभ ज्ञछ भलम

चाबी पद
फिलेमोन १०,११
१०“ म तिमीलाई मेरो छोरा ओनेसिमसको लागी प्रार्थना गर्दछु, जसलाई मैले मेरो बन्धनमा जन्माएको हुँ, ११ जोचाँही एक समयमा तिम्रो निम्ति काम नलाग्दि थियो, तर अब ता तिम्रा स् साथै मेरा निम्ति कामलाग्दि भएको छ ”।

विशेष विषयहरु
– पावलले लेखेका पत्रमध्ये यो सबभन्दा छोटो पत्र हो।
– सबै आग्रह साथीबिचको प्रेममा आधारित छ

पूस्तकमा ख्रीष्ट
पावलको विन्ति हाम्रो निम्ति ख्रीष्टले महापूजाहारीलेझैँ गर्नुभएको मध्यस्तकर्ताको कार्य हो – उहाँले हाम्रो नयाँ स्थानको निम्ति विन्ति गर्नुहुन्छ र हाम्रो पापको जिम्मा लिई हाम्रो क्षमा निश्चिन्त गर्नुहुन्छ।

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *