मत्ती पुस्तक सर्वेक्षण

लेखक
मत्तीः परमेश्वरबाटको उपहारू
उनी एक महसुल उठाउने ब्यक्ति थिए ९९(९स्१३०
उनी एक यस्ता ब्यक्ति थिए जसले येशूलाई पछ्याउन ती सब काम त्यागे।
मिती लगभग ५० ई स
यो सम्भवत पहिलो लिखित सुसमाचारको अभिलेख हो।
विषय बाचा , प्रतिज्ञा गरिएको राजाू
– मत्तिको पुस्तकले ख्रिस्टको परिचयको प्रस्तुति दुई रुपमा गरेको छ।
– येशू ख्रिस्ट यहूदीहरुका राजा हुनुहुन्छ ।९दाउदका पूत्र० ९१स्१०
– येशू ख्रिस्ट सारा संसारका मुक्तिदाता , उद्वारकर्ता हुनुहुन्छ। ९अब्राहामका पूत्र० ९उत्पति१२०
– खुला प्रकाशबिनाका ४०० बर्षहरुपछि ख्रिस्ट्को ब्यक्तित्वको लिखित घोषणा आवश्यक थियो।

रुपरेखा
– गालिलीको घुमौरो यात्रा
– येशूले शिक्षा दिनुभयो अध्याय ५(७०
– येशूले कामहरु गर्नूभयो ९अध्याय ८(१००
– मानिषहरुका बिचार र सोचाईहरु ९अध्याय ११(१८०
ख यहुदाको पराकाष्ठा ९अध्याय १९(२८०
– परिचय ( येशूलाई राजा स्वीकार गरिएको
– क्रुसमा झुन्डाइएको( येशूको अपराधीलाईझै बिभत्स हत्या गरिएको
– बौरी उठाई( येशू मुक्तिदाताको रुपम उठ्नुभयो।

चावी शब्दहरु
– पुर्णता ९ १६ पटक ०
– धर्मी ९ १२ पटक ०
– राजा ९ २० पटक ०
– राज्य ९ ५६ पटक ०
– स्वर्गको राज्य ९ ३० पटक ०

चावी पद
मत्ती १स्१
“ अब्राहामका पुत्र ,दाउदका पुत्र,येशू ख्रीष्टको वंशावलीको पूस्तक “।

विशेष विषयहरु
– मत्ती सुसमाचारको अभिलेखले विशिष्ट रुपमा यहूदी दर्शकहरु प्रति निवेदन गर्दछ।
क पुरानो नियमका भविष्यवाणीहरु पूरा भएका ९२१स्१(५, २७स्९(१०० ९१६ सन्दर्भहरु०
ग यहूदी प्रथाहरु ९१५स्१(२ , २७स्६२०
घ पवित्र शहर र पवित्र स्थान उल्लेखित ९४स्५ , २४स्१५ , २७स्५३०
– यूसूफको वंशावलीको(मत्तीको पूस्तकमा चित्रकंन
– मत्तीको पूस्तकले प्रभू येशूले दिनुभएको शिक्षाहरुको उल्लेख गर्दछ।
– पहाडी उपदेश ९अध्याय ५(७०
– ५स्२० सिधग्रन्थ हो।
– जसले स्वर्गको राज्यको नागरिकको बारेमा महत्वपूर्ण वर्णन गरेको छ।
– राज्यका दृष्टान्तहरु ९अध्याय १३०
ग नेभाराको रुखको दृष्टान्त ९अध्याय २४(२५०
– २४स्३ सोधग्रन्थ हो।

पूस्तकमा ख्रीष्ट
– इम्मानुएल १स्२३०
– योना र सुलेमानभन्दा महान्।
– मत्तीको पूस्तकले प्रष्ट बताउँदछ कि प्रभू येशू ख्रीष्टको आगमन चाहीँ कुनै घटना होइन तर परमेश्वरबाटको सबै प्रतिज्ञा र उद्देश्यको पूर्णता हो।

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *