यहूदाको पुस्तक सर्वेक्षण
- Book Survey
- August 7, 2020
- 0
- 1088
- 1 minute read
लेखक
यहूदा , येशू ख्रीष्टका भाइ (मत्ती १३ः५५ , मर्कुस६ः३)
– आफूलाई “ख्रीष्टको सेवक” बताउँदथे।
मिती ६८-७० ई।सं
विषय “ कर्तव्य र जोखिम ”
१ हाम्रो कर्तव्य ९ पद ३ ०
– “विश्वासका निम्ति यत्नपुर्वक संघर्ष ।।।”
– कसरीरु (पद २०-२३)
– हाम्रो जोखिम पद ४
– “मानिसहरु लुकीछिपी भित्र पसेका”
– पद ११
. कैन
. बालाम
. कोराह
रुपरेखा
व्याक्स्टरको “पूस्तकको अन्वेषण”मा हेर्नुहोस्।
एबनभ घद्द भलम
चाबी शब्दहरु
– भक्तिहिन्
– सम्झना
– न्याय
चाबी पद
यहूदा ३
“प्रियहरु हो, जब मैले तिमीहरुलाई हाम्रा साझा मुक्तिको विषयमा लेख्नलाई हर प्रकारको प्रयत्न गरिरहेथेँ, तब पवित्रजनहरुलाई एकैचोटी सदाका निम्ति सुम्पिएको विश्चासका निम्ति तिमीहरुले यत्नपुर्वक संघर्ष गर्नुपर्छ भनि उत्साह दिदैँ तिमीहरुलाई लेख्नु मलाई खाँचो पर्यो।
विशेष विषयहरु
– यहूदाको पूस्तकले मण्डलीको युगलाई येशू ख्रीष्टद्वारा गरिएको प्रकाशतर्फ मार्गदर्शन गर्दछ।
– पूरानो नियमका सात घटना र सात मानिसहरुको वर्णन गर्दछ। उनले खासगरी यहूदी विश्वासीहरुलाई लेखेका हुन्।
पूस्तकमा ख्रीष्ट
– उहाँ ख्रीष्ट हुनुहुन्छ , जसले आफ्नालाई शुरक्षित राख्नुहुन्छ। (पद १)
– उहाँ ख्रीष्ट हुनुहुन्छ , जसलाई झुटा शिक्षकहरुले इन्कार गरे। (पद ४)
– उहाँ ख्रीष्ट हुनुहुन्छ , जसले हामीलाई लोट्लदेखी बचाउनुहुन्छ। (पद २४)