याकूब पुस्तक सर्वेक्षण
लेखक
याकूब, “ख्रीष्टको भाई” ९ एकै आमा ० ९ गलाती १स्१९ ०
ड्ड चारैतिर तितरबितर भएका यहूदी विश्वासीलाई लेखिएको ९१स्१०
मिती ४०(४५ ई।सं
– सबभन्दा अघिको एक , यदि अघिको पत्र निश्चित नभएपनि
विषय “दिन(दिनको हिडाँईको निम्ति विश्वास”
दुई उद्देश्यहरुः
– ख्रीष्टिय व्यवहारको निम्ति शिक्षा १ः१९ , २ः१-४ , ३ः१७ , ४ः४-७
– कामद्वारा विश्वास प्रदर्शित गर्नु (२ः१४-२६)
– व्यवहारिक ख्रीष्टियताको पूस्तक
– सञ्चालन गर्नु सिद्धान्तझैँ महत्वपूर्ण हो।
रुपरेखा
व्याक्स्टरको “पूस्तकको अन्वेषण”मा हेर्नुहोस्।
चाबी शब्दहरु
– विश्वास ९ १६ पटक ०
– काम । हरु ९ १६ पटक ०
एबनभ द्दण् भलम
चाबी पद
याकूब १स्२२
“ तर तिमीहरु वचन पालन गर्नेहरु होओ, सुन्नेहरुमात्र होइन, जसले आफैलाई धोका दिन्छन्”।
विशेष विषयहरु
– यो पूस्तक नयाँ नियमको “हितोपदेश” हो।
– पावलको पत्रहरुसँग तुलना गर्नुहोस् स्
– पावलले परमेश्चर अघिको सफाइमा जोद दिदँछन्
– याकूबले मानिसअघि कामको प्रदर्शनमा जोड दिदँछन्।
– याकूब नयाँ नियमको “आमोस”को पूस्तक हो।
– यसमा एक शय विभिन्न पदहरुमा ५४ आदेशक छन्।
५ चाबी अंशहरुः
– जिब्रो (३ः१-१२)
– प्रार्थना (५ः१३(१८)
पूस्तकमा ख्रीष्ट
– “महिमाका प्रभु” (२ः१)
– उहाँ, जसमा हामीले धीरज धरेका छौँ (५ः७-८)