यूहन्ना पुस्तक सर्वेक्षण
लेखक
यूहन्ना
– “येशूले प्रेम गर्ने चेला”
– अरु चेला ९२०स्३,८(२०स्२१०
मिती
करिब ८५ ई।सं मा लेखिएको
लेखिएका सुसमाचारका अभिलेखमध्ये यो पूस्तक अन्तिम हो।
बिषय
– ख्रीष्टमा व्यक्तिगत विश्वासको फैसला र शुरक्षाको निम्ति प्रत्येक शब्दहरुको चयन र निर्देशन त्यसअनुसार गरिएको छ।
– युहन्नाको पूस्तकले ख्रीष्टको परमेश्वरत्वमा जोड दिन्छ।
– उहाँ अनन्तको परमेश्वर हुनुहुन्छ। ९१स१(२०
– उहाँले परमेश्वरको प्रतिरुप व्यक्त गर्नुहुन्छ।
– उहाँ परमेश्वर बराबर हुनुहुन्छ।
– उहाँ मात्र संसारको मुक्तिदाता हुनुहुन्छ।९१स्२९ , ३स्१६,१८ , ६स्३७ , १०स्२७(२८ , ११स्२५ , १४स्६०
रुपरेखा
यहूदीहरुमाझ ख्रीष्टको सेवकाई ९अध्याय १(१२०
– पहिलो संकेतहरु साक्षीहरु र सम्पर्क ९अध्याय १(४०
– पछिल्लो संकेतहरु, साक्षीहरु र तर्कहरु ९अध्याय ५(१००
– अन्तिम संकेतहरु, साक्षीहरु र तर्कहरु ९अध्याय १(१२०
एबनभ ठ भलम
– “आफ्ना”हरुको बीचमा येशूको सेवकाई ९ अध्याय १३(१७०
– आफ्नो प्रस्थानको पुर्वसंकेत ९ अध्याय १३(१४स्१५०
– पवित्र आत्मा पठाउने प्रतिज्ञा ९ अध्याय १४स्१६(१६०
– उनीहरु परमेश्वर पिताकहाँ आउन् भन्ने प्रार्थना ९ अध्याय १७०
– ईस्टर चरमोत्कर्ष दुख र विजय ९ अध्याय १८(२१०
– आशंका र अभियोजन ९अध्याय १८(१९स्५०
– क्रुसमा टंगाई र चिहान ९अध्याय १९स्१६ ( १९स्४२०
– पुनरुत्थान र देखापर्नु ९अध्याय २०(२१०
चाबी शब्दहरु
– विश्वास ९९८ पटक०
– संसार ९७८ पटक०
– थाहा ९५५ पटक०
– महिमा ९४२ पटक०
– “ मेरा पिता ” ९३५ पटक०
– साचोँ , साचोँ ९२५ पटक०
चाबी पद
यूहन्ना २०स्३१
“ तर येशू नै परमेश्वरका पुत्र ‘ख्रीष्ट’ हुनुहुन्छ भनि तिमीहरुले विश्वास गर्न सक र विश्वास गरेर तिमीहरुले उहाँको नामद्वारा जीवन पाओ भनि यी चाहीँ लेखिएका हुन्”।
विशेष विषयहरु
– व्यक्त गर्न नसकिने सत्यता सरल शब्दहरुमा व्यक्त छन्। यूहन्नको पूस्तकमा लेखिएका ७५ प्रतिशत शब्दहरुको शब्दाशं एउटै छ र सो चार अक्षर वा कम छ।
– यो पूस्तकले ख्रीष्टको बातचितलाई जोड दिँदछ,औपचारिक शिशा होइन।
य माथिल्लो कोठामा उहाँ चेलासँग बोल्नुभयो। ९अध्याय १३(१७०
य निकोदेमससँगको बातचित ९अध्याय ३०
य ईनारमा स्त्री ९अध्याय ४०
पूस्तकमा ख्रीष्ट
ख्रीष्टले आठ पटक ‘म हुँ’ भन्नुभयो।
एबनभ ड भलम
– जीवनको रोटी ९ ६स्३२(३७०
– सारा संसारको ज्योती ९८स्१२०
– म हुँ ९ ८स्५७(५९०
– ढोका ९१०स्७(११०
– पुनरुत्थान ९११स्२५०
– बाटो,सत्य र जीवन ९१४स्६०
– साँचो दाखको बोट ९१५स्१०