रोमी पुस्तक सर्वेक्षण
- Book Survey
- July 30, 2020
- 1
- 982
- 2 minutes read
लेखक
पावल ९१स्१०
– येशू ख्रीष्टको दास
– प्रेरित हुनलाई बोलाइएको
– सुसमाचारका निम्ति अलग पारिएको
– यहुदी व्यवस्था , ग्रीक रिति जान्दथे र रोमी नागरिक थिए
– रोमको लागी वास्था राख्दथे
मिती करिब ५८ ई।सं
तेस्रो सुसमाचारिय यात्राको अन्त्यतिर हुदैँगर्दा कोरिन्थीमा लेखिएको
विषय “ येशू ख्रीष्टमा भएको विश्वासद्वारा धार्मिकता “ ९१स्१६(१७०
– मुक्ति१ किनरु ९ अध्याय १(३०
-किनकी सबैले पाप गरेका छन्।
– मुक्तिको मार्ग ९अध्याय ४ आदी०
-येशू ख्रीष्टमा गरिएको विश्वासद्वारा – कामद्वारा होइन०
– मुक्तिका कार्यहरु
-सफाइ, प्रायश्चित , र पवित्रता
रुपरेखा
– सैद्धान्तिक ९ अध्याय १(८ ०
– राष्ट्रिय ९अध्याय ९(११ ०
– व्यवहारिक ९अध्याय १२(१६ ०
चाबी शब्दहरु
– विश्वास ९३९ पटक०
एबनभ ज्ञघ भलम
– धार्मिकता ९३९ पटक०
– अनुग्रह ९२४ पटक०
– आत्मा ९२९ पटक०
– सबै ९५४ पटक०
चाबी पद
रोमी १स्१६(१७
“किनकी म ख्रीष्टको सुसमाचारसँग लजाउँदिनसकिनकि विश्वास गर्ने हरेकका लागी – पहिले यहूदीका लागी र ग्रीकका लागी पनि( मुक्तिका निम्ति यो परमेश्वरको सामर्थ्य हो”। १७ किनकी यसैमा विश्वासद्वारा विश्वासका निम्ति परमेश्वरको धार्मिकता प्रकट भएको छ , जसरी लेखिएको छः ‘धर्मी जुन विश्वासद्वारा जिउनेछ’।
विशेष विषयहरु
– यो पूस्तकमा हामी इस्राएल देशको आत्मिकी अवस्था प्रष्ट देख्नसक्छौँ।
– चुनिएको(भूत ९ ९स्६(२९ ०
– त्यागिएको(वर्तमान ९मण्डली युग० ९९स्३०(१०स्२१०
– स्वीकारिएको – भविष्य ९ ११स्१(२९०
– यस पूस्तकमा , मुक्तिको हरेक मुख्य पक्षको व्यवहार यसको कार्यक्षेत्रमा रही स्पष्ट र पुर्णरुपमा गरिएको छ।
– यो अस्तित्वमा भएका लेखाइमध्ये सबैभन्दा धेरै गम्भिर खण्ड हो।
– यस पूस्तकले नयाँ नियममा रणनितिक स्थान ओगटेको छ।
– यो पूस्तकले मत्तीदेखी प्रेरितसम्म प्रस्तुत र घोषणा गरिएका सुसमाचारको
– यो पत्र फिबी नामकी महिलाले पुर्यादिएकी हुन्। ९१६स् १(२०
पूस्तकमा ख्रीष्ट
– उहाँ हाम्रो निम्ति धार्मिकता हुनुहन्छ। ९१०स्३(४ , यर्मिया २३स्६०
– उहाँ हाम्रो पापको छुटकारा गराउने हुनुहुन्छ।९३स्२४(२५०
– ठेस लाग्ने ढुङ्गा र ठक्करको चट्टान।९९स्३२,३३०
1 Comment
I like this commentry letter. I am very weak the bible understand and understand to the meaning.so I am following this commentary.