लूका पुस्तक सर्वेक्षण
- Book Survey
- July 29, 2020
- 0
- 924
- 2 minutes read
लेखक
लूका, “ प्रिय वैद्य” ९ कलस्सी ४स्१४०
– उनी एक अन्यजाती थिए जसले विशेष गरी अन्यजातीहरुलाई र व्यक्तिगत रुपमा थिओफिलसलाई लेखे।
– उनी आफूलाई प्रत्यक्षदर्शीहरुबाट छुट्टयाउँदछन्।
मिती
करिब ६० इ।सं मा लेखिएको
यो पूस्तक “ पहिलो सोधपत्र “ हो। ९प्रेरित १स्१०
विषय
“मानिसलाई विचार गर”।
– ख्रीष्टको मानवताको प्रमाण।
– यहाँ ख्रीष्टको जन्म,बाल्याकाल र पुरुषत्वको लिखित प्रमाण पाइन्छ।
– ख्रीष्टको मानवताको सिद्वता
– लूकाको पूस्तकले ख्रीष्ट सिद्ध मानिस हुनुहन्छ भनि प्रस्तुत गर्दछ।
– येशू ख्रीष्ट हाम्रो मुक्तिदाता मात्र नभई हाम्रो निम्ति सर्वश्रेष्ठ नमुना हुनुहुन्छ।९ १ पत्रुस २स्२१(२४०
३ उहाँको मानवताप्रतिको उद्देश्यहरु
– पहिलो उद्देश्य छुटकारा प्रदान गर्नु हो।
– दोस्रो उद्देश्यचाहीँ उहाँ अति विश्वासयोग्य महापुजारी हुनुहुन्छ भनि प्रमाणित गर्नु हो।
रपरेखा
– “सुसमाचार” – मुक्तिदाता
– राजा हेरोदका समयहरुमा ९ अध्याय १(२०
– तेत्तीस बर्षपछि ९ अध्याय ३(४स्१३०
एबनभ छ भलम
– आत्माको सामर्थ्यमा( गालिल ९अध्याय ४स्१४(९स५००
क ष्तभलभचबतष्यलक ९ ४स्१४ , ९स्१७ ०
– परिणिति ९अध्याय ९स्१८(९स५००
– “ चेहरा दृढतापूर्वक फिराउनुभयो” – यरुशलेम ९अध्याय ९स्५१(१९स्४४०
– अघिल्ला हप्ताहरु ९अध्याय ९स्५१(१३०
– अन्तिम केही दिनहरु ९ अध्याय १४(१९स्४४०
४ यो हकवाला हो – उसलाई मार ९ अध्याय १९स्४५(२४०
– पक्राउपर्नु अघि ९ अध्याय १९स्४५(२२स्५३०
– पक्राउपछि ९अध्याय २२स्५४(२४०
चाबी शब्दहरु
मानिसका पुत्र ९२५ पटक०
चाबी पद
लूका १९स्१०
“ किनभने मानिसका पुत्र हराएकोलाई खोज्न र मुक्त गर्न आएका हुन्”।
विशेष विषयहरु
– ९ऐतिहासिक,चिकित्सा र जीवनीक० विषयलाई अधिक ध्यान दिइएको छ।
– विश्वव्यापी मुक्तिको आवश्यकतालाई विशेष जोड दिइएको छ। ९ २स्१० ,२स्२३ ,३स्६ ,२४स्२७०
– उहाँको मानवतामा, ख्रीष्टको परमेश्वरमा भएको निर्भतालाई दुई रुपमा जोड दिइएको छ।
य उहाँलाई प्रार्थनाको आवश्यकता
य उहाँलाई पवित्र आत्माको आवश्यकता
– ख्रीष्टको सहानुभुतिको जोड सामान्यता त्यस्ता व्यक्तिहरुलाई छ जो वेवास्ता गरिएका छन्।
य गरिब
य महिला
य निर्वासित
– लूकाको पूस्तकले ख्रीष्टको वंशावली मरियम मार्फत दर्शाउँदछ।
पूस्तकमा ख्रीष्ट
– नासरतका येशू ४स्३४ , २४स्१९०
– अन्यजातिहरुलाई प्रकाश दिनका निम्ति ज्योति ९२स्३२ ०
– पापीका मित्र ९१५स्१०