हिब्रू पुस्तक सर्वेक्षण

लेखक
कसैले यसका लेखक पावल , अप्पोलस वा अन्य भन्छन्
पावलका निम्ति केही तर्कहरु
( उनी एक यहूदी थिए ९ लेखकले स्पष्ट रुपमा यहूदीहरुलाई ध्यान दिन्थे।०
( उनी प्रेरित थिए ९ अप्पोलस र अरु थिएनन् ०
( अन्तमा “ इटालीकाहरुले तिमीहरुलाई सलाम पठाउँदै छन् ” – हामी जान्दछौँ पावलको अन्त रोममा भयो।
अरु लेखकहरुका लागी तर्कहरु
( भाषा । शब्दसूची पावलले लेखेका पत्रहरुजस्तो छैनन्
( पूस्तक औपचारिक रुपमा शुरु हुन्छ
( अन्त्यले यो पावलले नलेखेको देखाउँदछ
“ मैले पत्र लेखेको छु ” पद २२ – प्राय पावलसँग उनको सेवक हुन्थे।
“ हाम्रा भाई तिमोथी ” पद २३ – पावलले तिमोथीलाई छोरा भन्छन्।
मिती लगभग ६७(७० ई।सं ९ सटिक समय अज्ञात छ।०
शायद रोममा लेखिएको इटालीकाहरुले तिमीहरुलाई सलाम पठाउँदै छन् ।०
एबनभ ज्ञठ भलम
विषय “ येशू ख्रीष्ट उत्तम हुनुहुन्छ ”
यो पूस्तकलाई कहिलेकाँही “ सुसमाचारको पाचौँ अभिलेख ” पनि भनिन्छ। किनकी यसले यी बताउँदछः
– पृथ्वीमा ख्रीष्टको कार्यको समापन, र
– ख्रीष्टको कार्य स्वर्गमा जारी छ
पूरा विषयको चर्चा १स्४ मा छ – “ ।।। त्यति नै उत्तम ठहरिनुभएको ।।।”
ख्रीष्ट सबैकुराभन्दा निकै नै “ उत्तम ” हुनुहुन्छ १ उहाँ यीभन्दा उत्तम हुनुहुन्छ ।।।।।
– स्वर्गदूतहरु ( १ः४-१४)
– स्वर्ग र पृथ्वी ( १ः११-१२)
– मोशा ( ३ः३)
– हारुन (५ः४०)
– मेल्किसेदेक ( ७ः१७)
– व्यवस्था ( ७ः१९ , १०ः१ )
– पहिलो वाचा ( ७ः२२ , ९ः१५ )
 पूरानो नियमका बलिदान  १०ः४ 
-पूरानो नियमका पूजाहारी ( १०ः११(१२०
१० उहाँका शत्रुहरु

रुपरेखा
ब्याक्स्टरको “ पूस्तकमा अन्वेषण ”को रुपरेखा हेर्नुहोस्।

चाबी पद
हिब्रु ८स्१
“ अब हामीले गरिरहेका कुराहरुको सार यही हो – हाम्रा यस्ता महापूजारी हुनुहुन्छ जो स्वर्गहरुमा महामहिमको सिंहासनको दाहिने हातपट्टी बस्नुभएको छस्
एबनभ ज्ञड भलम

चाबी शब्दहरु
उत्तम ९ १३ पटक ० , पूजाहारी ९ २६ पटक ० , विश्वास ९ ३२ पटक ० , रगत ९ २२ पटक ०” हामीलाई “ ९१३ पटक ०

विशेष विषयहरु
– यो पूस्तक ( “ पेन्टाटुक ”को पवित्र आत्माद्वारा व्याख्या हो। ( विशेष गरी लेवीको पूस्तकको
– यसमा पूरानो नियमका ८६ प्रसङ्गहरु छन्। ९निश्चय यहूदी विश्चासीलाई ध्यानमा राखी०
– पृष्ठपटमा जस्तै पूरानो नियमको साथ येशू ख्रीष्टको विशाल आकृतिको चित्र उतार्दछ।
– यसले फेरी एक पटक परमेश्चरको वचन र परमेश्चरको सत्यताले उहाँको एकताको गुणको अधिपत्य गर्दछ भन्ने कुराको प्रकट गराउँदछ।

पूस्तकमा ख्रीष्ट
ख्रीष्ट नै हाम्रो दुवैस् कहान् वलिदान साथै हाम्रो महापूजाहारी हुनुहुन्छ ( ९ः११-१२ )

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *