१ तिमोथी पुस्तक सर्वेक्षण

लेखक
पावल
– तिमोथीलाई लेखे, जसलाई उनले एफेससको मण्डलीको रेखदेखको लागी छोडेको थिए। ९ १स्१(३०
मिती ६२(६३ इ।सं
– म्यासिडोनियामा यो पत्र लेखे
विषय “ पाष्टर र मण्डलीलाई निर्देशनको पूस्तक ”
पावलले वृस्तित रुपमा निर्देशन दिन्छन्स्
– पाष्टरलाई ९ ३स्१(७०
– डिकनलाई ९ ३स् ८(१३ ०
– पुरुषलाई ९ २स्१(८ ०
– स्त्रीहरुलाई ९ २स्९(१२ , ५स्१४ (१६ ०
– दासहरुलाई ९ ६स्१ ०
– मालिकहरुलाई ९ ६स् २ ०
– धनवानहरुलाई ९६स्१७(१९०

रुपरेखा
ब्याक्स्टरको “ पूस्तकमा अन्वेषण ”को रुपरेखा हेर्नुहोस्।

चाबी शब्दहरु
– रखवाली ९ ६ पटक ०
– भक्ति ९ ८ पटक ०
एबनभ ढ भलम
– शिक्षा ९ ८ पटक ०
– विश्वासयोग्य ९ ५ पटक ०

चाबी पद
१ तिमोथी ३स् १५
“ अनि तिमीले बालककालदेखी नै पवित्र शास्त्रहरु जानेका छौ, जसले तिमिलि ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिका निम्ति बुद्विमान् तुयाउन सक्छन् ”।

विशेष बिषयहरु
१ तिमोथी पावलको घनिष्ठ साथी एवं सेवक थिए ९ १स् २,१८ ०
– उनको मुक्ति र वोलावट ९ प्रेरित १४स्१९(२०० ९६स्१(५ ०
– उनको यूवावस्था ९ ४स् १२ ०
– तिमोथीको उमेर करिब ३०(३५ वर्ष
– पावलको उमेर करिब ६०(६५ वर्ष
– उनको ख्रीष्टिय जीवन ९ ६स्११,२० ०
– दुई “ विश्वासयोग्य भनाई ”
– १स्१५ – विश्वासद्वारा ख्रीष्टमा मुक्ति
– ४स्९ – ख्रीष्टमा विश्चासद्वारा काम
– झूटा शिक्षालाई प्रतिकार ९ अध्याय ४ ०
– व्यक्तिगत धार्मिकता
– साचोँ शिक्षा

पूस्तकमा ख्रीष्ट
– मध्यस्थकर्ता ९ २स्५ ०
– भक्तिको रहस्य ९ ३ स् १६०
– राजाहरुका राजा र प्रभुहरुका प्रभु ९ ६स् १५ ०

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *