१ पत्रुस पुस्तक सर्वेक्षण
- Book Survey
- August 6, 2020
- 0
- 713
- 2 minutes read
लेखक
प्रेरित पत्रुस “आशाको प्रेरित”
– पावल “विश्वासको प्रेरित”
– यूहन्ना “प्रेमको प्रेरित”
लूका २२ः३१-३४ “भाइहरुलाई स्थिर पार”
– १ पत्रुस र २ पत्रुसले ठीक त्यही गरे।
मिती ६४-६५ इ।सं
– पत्रुसको जिवनको अन्तिमतिर लेखिएको
– रोमी अत्यचारका कारण विश्वासीहरु तितरबितर पारिएका
विषय “पिडित जनका निम्ति आशा”
नेरोको अनिधतामा रोमले ख्रीष्टियनलाई नाश गर्न खोजिरहेको थियो (४ः१६ , ४ः१२-१३ , ५ः८-९ )
हामीले जिउने आशा कसरी पाउन सक्छौँ र?
– बौरीउठाईद्वारा ९१स्३०
– आरक्षणद्वारा ९स्वर्गमा०
– हामी यस पृथ्वीमा परदेशीझैँ छौँ र यहाँ हाम्रो कुनै दाबी छैन।
– ख्रीष्टको पुनरागमनद्वारा (१ः५-७)
रुपरेखा
परिचय (१ः१-२)
– विश्वासको जीवन (१ः३-२५)
– पवित्रताको जीवन (२ः१-३ः)
– विजयको जीवन (३ः१०,४ः१९)
४ बलिदानको जीवन (५ः१-७)
५ संघर्षको जीवन (५ः८-११)
एबनभ द्दद्द भलम
६ निष्कर्ष (५ः१२-१४)
चाबी शब्दहरु
– परीक्षा
– आनन्द
– आशा
– अनुग्रह
– महिमा
– कष्ट
चाबी पद
१ पत्रुस १ः७
“र तिमीहरुको विश्वासको यो जाँचचाहीँ, जो आगोद्वारा जाचिँएको नाशवान् सुनभन्दा पनि धेरै बढी मूल्यवान् छ, येशू ख्रीष्ट प्रकट हुनुहुदाँ प्रशंसा , आदर र महिमाको कारण ठहरियोस्”स्
विशेष विषयहरु
१ पत्रुसका कहान् विषयहरुः
-ख्रीष्टका दुःखहरु (१ः११ , २ः२१,२३ , ३ः१८ , ४ः१,१३ , ५ः१ )
– परमेश्वरको वचन (१ः२३,२ः२०
– विवाह (३ः१-७)
– दोस्रो आगमन ( ५ः४ )
– आराम र फिक्री ( ५ः७)
पूस्तकमा ख्रीष्ट
– उहाँ जसले हाम्रो पापको निम्ति कष्ट भोग्नुभयो (१ः१९ , २ः२१,२४)
– जिउँदो पत्थर र मूख्य कुना ढुङ्गा (२ः४-६)
– उहाँ, जो बहुमूल्य हुनुहुन्छ (२ः२)
– मुख्य गोठालो (५ः४)