२ कोरिन्थी पुस्तक सर्वेक्षण

लेखक
पावल – सारा अखैयामा भएका सबै पवित्रहरुसहित कोरिन्थमा भएको परमेश्वरको मण्डलीलाई पत्र
– पावलले दुई विवरणहरु तीतसद्वारा पाए – एउटा राम्रो ९ ७स्६(७० र अर्को नराम्रो ९ १०स्२ , १२स्२०(२१०
मिती करिब ५६(५७ ई।सं
शायद म्यासिडोनिया, लेखिएको
विषय “सेवकाई”
– पावलको सेवकाईको प्रतिरक्षा भयो।
– पावल प्रेरित हुनका लागी बोलाइएका थिए।
– विश्वासीहरुको सेवकाईको वर्णन गरिएको छ।
– हरेक विश्वासी येशू ख्रीष्टको सेवक हो।

रुपरेखा
८जे।सिड्लो ब्याक्स्टरको रुपरेखा हेर्नुहोस्

चाबी शब्दहरु
– गर्व ९२८ पटक० ९१०स्१७ , ११स्३० , १२स्१(१००

चाबी पद
२ कोरिन्थी ४स्५
“ किनकी हामी आफूलाई होइन, तर ख्रीष्ट येशूलाई प्रचार गर्दछौँ – उहाँ प्रभु हुनुहुन्छ , र हामीचाहीँ येशूका कारणले तिमीहरुका दासहरु हौँ ” ।
एबनभ ज्ञठ भलम

विशेष विषय
– पुर्ण हेराई ९सेवकाईको०
क ६स्४(१० , ११स्२३(३३ , १२स्७(१०
ख ४स्८(१०
– दयालु हृदय
क २स्४ , ४स्१५ , ६स्११ , ११स्२ , १२स्१४(१५
– प्रष्ट अभिप्राय
क ५स्१४(१५ , ६स्३ , १०स्१८
ख ४स्५,७
– संक्षिप्त सन्देश – “ सरलता ”
क २ कोरिन्थी ५स्२१ – नयाँ नियमको महान् सैद्धान्तिक पद
ख १स्१२ , ११स्३(४ , १३(१५
– शुद्ध जीवन – “ अलग होऔँ ”
– ६स्१४ , ७स्१

पूस्तकमा ख्रीष्ट
– “ परमेश्वरको प्रतिरुप ”
– “ धन ” ९४स्६(७ , १०(११०
– परमेश्वरको “बयान गरेर नसकिने दान” ९९स्१५०

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *