२ तिमोथी पुस्तक सर्वेक्षण

लेखक
पावल
– रोमको कैदबाट अन्तिम पत्र लेखे
मिती ६३(६४ इ।सं
विषय “ अन्तिम निर्देशनको पुस्तक ”
यो पत्र जरुरत, पिडा र विजयको स्वरहरुले भरिएको छ
यसमा पाँच मूख्य निर्देशनहरु छन्।स्
– कष्ट र पिडादेखी नडराउने ९ अध्याय १ ०
– अरुलाई विश्वासद्वारा सुम्पनु ९ अध्याय
– संकटपुर्ण समयमा पनि निरन्तरता दिइरहनु ९ अध्याय ३०
– वचन प्रचार गर्नु ९ अध्याय ४स्१(५ ०
– म कहाँ चाडैँ आउने प्रयत्न गर ९ अध्याय ४स्६(११ ०

रुपरेखा
– तिमोथी र तत्कालिन परिक्षा ९ अध्याय १(२ ०
अ “ बलियो होऊ ” ९ २स्२ ०
– तिमोथी र पछिका सतावटहरु  अध्याय ३(४ ०
अ “ सबै कुरामा सचेत होऊ ”  ४स्५ ०

चाबी शब्दहरु
– सहनशीलता ९ ४ पटक ०
– भोग्नु ९ ४ पटक ०
– रखवाली ९ २ पटक ०
एबनभ ज्ञज्ञ भलम
– पवित्र शास्त्र ९ ४ पटक ०

चाबी पद
२ तिमोथी ३स्१६(१७
१६“ सबै पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएको होस् अनि शिक्षाका निम्ति, भूलदोष देखाउनका निम्ति, सुधारका निम्ति, धार्मिकताको सम्बन्धमा तालिमका निम्ति लाभदायक हुन्छ। १७ जसद्वारा परमेश्वरको जन हरेक असल कामका निम्ति पुर्णरुपले सुसज्जित भई सिद्ध होओस्।

विशेष विषयहरु
– सेवकहरुलाई उपमा ९ २स् ३(६ ०
– सिपाही – अनुशासन र आज्ञाकारिता
– होडबाजी गर्ने मानिस – त्याग र नियमबमोजिम ज्ञान
– खेतीवाल – विश्वास , परिश्रम र धैर्यता
– मण्डलीको सेवकाई ९ २स्२ ०
– पावल तिमोथी विश्वासयोग्य मानिसहरु अरुहरु
– सेवकको सन्देश
– पवित्रशास्त्र पर्याप्त छ ९ ३स् १६(१७ ०

पूस्तकमा ख्रीष्ट
धार्मिक न्यायकर्ता  ४ः८ 
चाडैँ पावल दुष्ट नेरोको न्यायमा पर्ने भएतापनि उनलाई यो थाहा थियो कि ख्रीष्ट उनको धार्मिक न्यायकर्ता हुनुहुन्छ। ९ विश्व हस्तपूस्तिका , पृष्ठ ६६५ हेर्नुहोस्।

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *